बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बिपिएलमा सन्दीपआवद्ध राजशाही वारियर्सकाे चाैथाे जित हात

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
0
बिपिएलमा सन्दीपआवद्ध राजशाही वारियर्सकाे चाैथाे जित हात
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपाली लेगस्पिनर सन्दीप लामिछानेआवद्ध राजशाही वारियर्सले बंगलादेश प्रिमियर लिग (​बिपिएल) मा लगातार तेस्रो तथा समग्रमा चाैथाे जित हात पारेको छ । बिहीबार भएको खेलमा नोआखाली एक्सप्रेसलाई ६ विकेटले हराउँदै उसले लगातार तेस्रो जित हात पारेको हो ।

पाँचाैँ खेलमा ​नोआखालीले दिएको १ सय ५२ रनको लक्ष्य राजशाहीले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि ओपनिङ ब्याटर मोहम्मद वासिमले अर्धशतकीय पारी खेले । उनले ३५ बलमा चार चौका र चार छक्काको मद्दतमा ६० रन बनाए । त्यस्तै, तान्जिद हसनले २१, मुशफिकुर रहिम र रायन बर्लले अविजित १९/१९ रनको योगदान दिए ।

​नोआखालीका लागि बलिङमा मेहेदी हसन राणाले तीन, हसन महमूद र मोहम्मद नाबीले एक/एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको नोआखाली एक्सप्रेसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५३ रन बनायो । उसका लागि सौम्या सरकारले सर्वाधिक ५९, मोहम्मद नाबीले ३५, शाहदत हुसेनले ३० र महिदुल इस्लाम अंकनले १० रन बनाए । राजशाहीका लागि बलिङमा रिपन मन्डोलले २, बिनुरा फर्नान्डो, नजमुल हुसेन शान्तो र हसन मुरादले एक/एक विकेट लिए ।

राजशाहीमा आबद्ध नेपाली स्पिनर सन्दीप लामिछानेले भने पछिल्लो तीन खेलयता मौका पाउन सकेका छैनन् । उनले प्रतियोगितामा पहिलो दुई खेल खेल्दै तीन विकेट लिएका थिए ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

३ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेकपा एमाले संसदीय दलको बैठक शुरू

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक