बुध, चैत्र ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

राष्ट्रिय लिग फुटबल पुष २५ गतेदेखि सुरु

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
फिफा र एएफसीका प्रतिनिधि नेपाल आयाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी पुष २५ गतेदेखि सुरु गर्ने भनिएको राष्ट्रिय लिग फुटबलमा १७ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् । सुरुमा ए डिभिजनका ६ र एन्फा प्रेसिडेन्ट कपका सेमिफाइनल पुगेका ४ सहित १० क्लबले प्रतिस्पर्धा गर्ने तय थियो ।

तर पछिल्लो समय एन्फादेखि युवा तथा खेलकुद मन्त्रालयसम्मको छलफल अनि फुटबल खेलाडी संघको आन्दोलनपछि एन्फाले राष्ट्रिय लिगमा अन्य क्लबका लागि पनि खेल्ने बाटो खुल्ला गरेको थियो ।
त्यसमा बाँकी ८ ए डिभिजन क्लबमध्ये ७ क्लबले नाम दर्ता गरेपछि कूल १७ क्लब पुगेको हो ।

‘राष्ट्रिय लिगमा ए डिभिजनका १३ र प्रेसिडेन्ट कपका ४ गरी १७ क्लबको सहभागिता हुनेछ । हिमालयन शेर्पा क्लबले भने नाम दर्ता गरेको छैन’ एन्फा प्रवक्ता सुरेश शाहले भने ।

पछिल्लो पटक २०७९/८० मा भएको शहीद स्मारक ए डिभिजन लिगमा शीर्ष ६ मा रहेका क्लब र एन्फा प्रेसिडेन्ट लिगमा सेमिफाइनलमा पुगेका चार क्लब बाहेक ए डिभिजनका अन्य ७ क्लब पनि थपिएको हो ।

पछिल्लो ए डिभिजन लिगमा च्याम्पियन बनेको चर्च ब्वाइज युनाइटेडसहित मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब र न्युरोड टिम (एनआरटी) शीर्ष ६ मा थिए ।

यस्तै एन्फा प्रेसिडेन्ट लिगमा सेमिफाइनल पुग्दै लालिगुराँस युवा क्लब, चित्लाङ एफसी, नव जनजागृति क्लब र काक्रेविहार स्पोर्टस क्लब पनि लिगका लागि छनोट भएका छन् ।

राष्ट्रिय लिगका लागि नयाँ थपिएका ए डिभिजन क्लबहरुमा त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब, प्रेण्ड्स क्लब, एपीएफ क्लब, प्लानिङ ब्वाइज क्लब र श्री भगवती क्लब छन् । हिमालयन शेर्पा क्लबले मात्र राष्ट्रिय लिगका लागि नाम दर्ता गरेन ।

पछिल्लो पटक भएको ए डिभिजन लिगबाट थ्री स्टार क्लब र एफसी खुमलटार रेलिगेसनमा परेको थियो भने शहीद स्मारक बी डिभजन लिगबाट प्लानिङ ब्वाइज र श्री भगवती बढुवा हुँदै ए डिभिजनमा उक्लेका हुन् ।

यो पनि पढ्नुहोस्

क्लबहरू आन्दोलनमा उत्रिए

क्लबहरू आन्दोलनमा उत्रिए

१ दिन अगाडि
काँक्रेबिहारमाथि जावलाखेलकाे सानदार जित

काँक्रेबिहारमाथि जावलाखेलकाे सानदार जित

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाकाे अभिमुखिकरणमा प्रतिनिधिसभा सदस्यहरू आउने क्रमजारी

समानुपातिक  उम्मेदवारले चैत ५ गते प्रमाणपत्र पाउने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भक्तिरसमा आधारित जय बाघ भैरव म्यूजिक भिडियाे सार्वजनिक

रविकाे सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा

राजनीतिक नियुक्तिप्रति आलोचना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक