मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

लायन्स क्लबको आयोजनामा बृहत चित्रकला प्रतियोगिता र रक्तदान कार्यक्रम सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
७ महिना अगाडि
Reading Time: 1 min read
0
लायन्स क्लबको आयोजनामा बृहत चित्रकला प्रतियोगिता र रक्तदान कार्यक्रम सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गत  शनिबारको दिन भक्तपुर दरबार स्क्वायरमा बृहत चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। सो प्रतियोगितामा १३ वटा बिधालयको ४० जना बिधार्थीको सहभागिता रहेको थियो। सोहि कार्यक्रमका आयोजक लायन्स क्लबले रक्तदान कार्यक्रम पनि संचालन साथै क्यान्सर सम्बन्धित जन चेतना कार्यक्रम पनि गरिएको थियो। सो कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाको वडा कार्यालय वडा नं ३ का वडा अध्यक्ष श्री राज कृष्ण गोराको प्रमुख अतिथ्यमा समापन गरिएको थियो। कार्यक्रम सभापतित्व क्लबको अध्यक्ष लायन् बद्रि कुमार दाहालले कार्यक्रममा सहभागी बिधालय र बिधार्थीहरुलाई प्रमाण पत्र र मायाको चिनोले सम्मान गरेका थिए।

साथै लायन्स अन्तराष्ट्रिय ३२५ के नेपालको जोन २४ का चीयरपर्सन लायन् राजिब श्रेष्ठले अगामी दिनमा अझ सकरात्मक तवरले समाजमा लायन्सले कार्यक्रमहरु ल्याउने र बिधालयहरुको सहकार्यको लागि अनुरोध गरेका थिए। कार्यक्रममा डिस्ट्रिक्ट ३२५ के नेपालको डिपार्टमेंट को-चिफ लायन् राजेन्द्र महर्जन र डिस्ट्रिक्ट ए.ओ.जी लायन् मचाकाजी महर्जनको उपस्थिती रहेको थियो।

कार्यक्रममा बिजेता बिधार्थी पहिलो दोस्रो र तेस्रो हुने सहभागीलाई बिशेष सम्मान प्रदान गरिएको थियो।

यो पनि पढ्नुहोस्

अन्तर्राष्ट्रिय रक्तदान दिवसकाे अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न

अन्तर्राष्ट्रिय रक्तदान दिवसकाे अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न

११ घण्टा अगाडि
संस्कृति बन्न सकेन रक्तदान

संस्कृति बन्न सकेन रक्तदान

१८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संस्कृति बन्न सकेन रक्तदान

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

स्नातक प्रवेश तयारी अब अनलाइनमै

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक