बुध, फाल्गुन २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जेन्जीले पुनः सम्झाए–ओली र लेखकलाई किन नपक्रेको ?

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
0
जेन्जीले पुनः सम्झाए–ओली र लेखकलाई किन नपक्रेको ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय जेन्जी युवा एकता मञ्चले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, प्रदेश खारेजदेखि भ्रष्टाचारका फाईल तत्काल खोल्न वर्तमान सरकारसँग माग गरेको छ । आइतबार राजधानीको संवाद डबलीमा मञ्चले पत्रकार सम्मेलनको आयोजना गरी जेन्जीको मर्म अनुसार सरकारले काम अगाडी नबढाए आन्दोलन् गर्ने चेतावनीसमेत दिएको छ ।

मञ्चका संयोजक इन्द्र बहादुर शाहले वर्तमान सरकारले आफूहरुको भावना विपरित भ्रष्टाचारीहरुको संरक्षण गरेको भन्दै उनिहरुलाई तत्काल कारवाहि गर्नुपर्ने माग राखे । शाहले जेन्जी विद्रोहको मुख्य माग नै कुशासन र भ्रष्टाचार निर्मुल पा र्ने भएको बताउँदै भने,“तत्काल २०४ ६पछिका सबै उच्च पदस्त नेता तथा कर्माचारीको फाईल खोलेर जेल कोच्नुपर्छ, नत्र हामी पुनः सडकमा उत्रन बाध्य हुनेछौं ।”
जीवन बुढाले जेन्जीलाई ताकिताकी गोली हान्न आदेश दिने तत्कालिन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र सिडियोलाई पक्रेरर तत्काल कारबाही गर्न माग गरे ।
जेन्जी बिरेन्द्र शाहीले हुम्लाबाट पनि प्रतिनिधित्व गर्ने घाईते जेन्जीहरुलाई सरकार र सम्बन्धित पक्षले वास्ता नगरेकोप्रति आक्रोश व्यक्त गरे ।
जेन्जी हर्कबहादुर बुढाले वर्तमान सरकारले जेन्जीको मर्म अनुसार काम नगर्ने हो भने तत्काल राजीनामा दिनुपर्ने धारणा राखे ।

यो पनि पढ्नुहोस्

न्यायको लडाइँ बाँकी

शुद्धीकरण मुद्दाको अभियोग पत्र फिर्ता विरुद्ध आदेश

८ घण्टा अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्सेमा उच्च अंकको गिरावट

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विशिष्टको सेवा सुविधाले सरकारी कोष खाली

यस्ताे छ आजकाे माैसम

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

वरिष्ठ पत्रकार सुरेश किरणको निधन

धेरै दाँत भेटिएपछि विश्व कीर्तिमानमा दर्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक