बिहि, भदौ ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जेनजी आन्दोलनमा विध्वंस मच्चाएकाे आरोपमा ४ सय २९ जना पक्राउ

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
0
जेनजी आन्दोलनमा विध्वंस मच्चाएकाे आरोपमा ४ सय २९ जना पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । २४ भदौको विध्वंसमा संलग्न रहेको आरोपमा ४ सय २९ जना पक्राउ परेका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभा अन्तरगतको संघीयता सवलीकरण तथा राष्ट्रिय  सरोकार समितिको बैठकमा बिहीबार यस्तो जानकारी गराएका हुन् । उनका अनुसार विभिन्न कसुरमा १ सय ६८ वटा मुद्दा दर्ता भएको छ ।

गृहमन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा क्षति भएका ४ सय ६५ मध्ये ४ सय ४८ प्रहरी बिट सञ्चालनमा आइसकेको जानकारी दिए ।

समितिको बैठकलाई सम्बोधन गर्दै उनले सरकार बन्दा अन्योलपूर्ण अवस्था रहेको र अहिलेसम्म आइपुग्दा दुई महिनाको अवधिमा शान्ति सुरक्षालाई सामान्य अवस्थामा ल्याउन सकिएको जनाए ।

यो पनि पढ्नुहोस्

दलगत पहिचान निषेध गरेर पुर्ननिर्माणमा जुट्न आह्वान

दलगत पहिचान निषेध गरेर पुर्ननिर्माणमा जुट्न आह्वान

८ मिनेट अगाडि
खोजी, उद्धार र राहत कार्यमा थप तीव्रता

खोजी, उद्धार र राहत कार्यमा थप तीव्रता

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनाशकारी बाढीबाट तटीय क्षेत्रमा विध्वंश

बाढीबाट तीन वटा प्रहरी कार्यालयमा क्षति

धादिङमा ६ जनाको शव फेला

बाढीमा फसेका १२ जनाको उद्धार

नेप्लिज नर्सिङ एसोसिएसन युकेकाे १८ औं वार्षिकोत्सव मनायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक