सोम, जेष्ठ ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जुम्ला किसानलाई बर्खेबाली घरमा भित्र्याउन भ्याइनभ्याई

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 min read
0
जुम्ला किसानलाई बर्खेबाली घरमा भित्र्याउन भ्याइनभ्याई
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जुम्ला ।  यतिखेर जुम्ला किसानलाई बर्खेबाली घरमा भित्र्याउन भ्याइनभ्याई भएकाे  छ । दसैँ सकिए लगत्तै यहाँका किसान खेतबारीमा पाकेको सिमी, कोदो, फापर मकैलगायत रैथाने खाद्य बाली भित्र्याउन व्यस्त छन् ।  रैथाने बालीमध्ये मार्सीधान यहाँको लोकप्रिय खाद्य बाली हो ।

हिमा गाउँपालिकाका किसान माया रोकायाले भनिन्, ‘खेतबारीमा पाकेको बाली भित्र्याउन रातिसम्म काम गर्दै आएका छौँ । मौसम पनि सफा छ । किसानले काटेको घाँस घामले राम्रोसँग सुकेको छ । खेतबारीको सबै काम गरिसकेपछि पशुचौपायालाई चर्नका लागि छोड्छौँ ।’

जिल्लाका आठवटै स्थानीय तहमा मार्सीधानको खेती हुने गरेको छ । हाल जिल्लामा दुई हजार ८०० हेक्टरमा धानखेती हुने गरेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी गराए । 

यहाँका किसानले हाल चन्दननाथ–१, ३, लेकाली–१ र ३ मा उन्नत जातका मार्सीधानको खेती गर्दै आएका छन् । पछिल्लो समय मार्सीधानमा मरुवा रोगको जोखिम बढेसँगै किसान उन्नत जाततर्फ आकर्षित हुन थालेका हुन् ।

मार्सीधानको क्षेत्रफल भने बर्सेनि घट्दै गएको छ । गत वर्ष एक हजार ५०० हेक्टरमा रोपिएको मार्सीधान यस वर्ष एक हजार दुई सय हेक्टरमा मात्रै खेती गरिएको कार्यालय प्रमुख अधिकारीको धारणा छ ।

यो पनि पढ्नुहोस्

भारती सान्‌निधानम्‌बाट नेपाल प्रहरी कार्यालयको अवलोकन

भारती सान्‌निधानम्‌बाट नेपाल प्रहरी कार्यालयको अवलोकन

४ मिनेट अगाडि
अटोरिक्साको ठक्करबाट महिलाको  मृत्यु

खोलाले बगाएर तथा डुबेर मृत्यु

५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दुई दिने चिकित्सक सङ्घकाे सम्मेलन आयोजना हुने

मुद्राको विनिमयदर सार्वजनिक

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

क्यान महासंघमा नेतृत्व परिवर्तन

सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीशहरूलाई आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक