बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भारतले एसिया कपको उपाधि जित्यो

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
भारतले एसिया कपको उपाधि जित्यो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई फराकिलो अन्तरले हराउँदै भारतले एसिया कपको उपाधि जितेको छ ।

फाइनल खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले उपाधि आफ्नो नाममा पारेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको १४७ लक्ष्य पछ्याएको भारतले १९ ओभर ४ बलमा ५  विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

भारतका लागि तिलक बर्माले ६९ रनको अर्धशतकीय पारी खेले । ५३ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे ।

त्यस्तै शुभम दुवेले ३३ रन बनाउँदा सन्जु श्यामसनले २४ रनको योगदान गरे ।
पाकिस्तानका लागि फाइम अस्रफले तीर्न विकेट लिए । त्यस्तै शाहिन्सा अर्फिदी र अब्रार अहमदले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै १४६ रन बनाएको थियो ।

पाकिस्तानका लागि सहिबजादा फ्रहानले ५७ रनको अर्धशतकीय पारी खेले । ३८ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे ।

त्यस्तै फकर जमानले ४६ रन बनाउँदा साइम अ‍ैयुवले १४ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रान जोड्न सकेनन् ।

बलिङतर्फ भारतका लागि कुलदीप यादवले सर्वाधिक चार विकेट लिए । उनले ४ ओभरमा ३० रन खर्चे । त्यस्तै जसप्रित भुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले दुई दुई विकेट लिए ।

भारतीय टिमले एसिया कपको उपाधि लगातार दोस्रोटपटक जितेको छ । सन् २०२३ मा एक दिवसीय प्रणालीमा श्रीलंकालाई हराएको भारतले यसपाली चीर प्रतिद्वन्द्वी पाकिस्तानलाई फाइनलमा हराउँदै उपाधि जितेको हो ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

३ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक