काठमाडाैं । साहित्यकार, प्राध्यापक तथा रचनाकार श्रीमिला सुवालको पाचाैँ म्यूजिक भिडियाे “ जन्ती बाजासंगै जीवन मेरो “. म्युजिक भिडियो निर्माण सम्पन्न भएको छ ।
माया प्रितीमा वियोगान्त कथाबस्तुमा अाधारित रहेकाे यस म्यूजिक भिडियाे बरिष्ठ कलाकार एवम् निर्देशक पवन जाेशीकाे १२६ औं म्युजिक भिडियोका रूपमा निर्माण उनले निर्माणा गरेका छन् ।
यस म्यूजिक भिडियाेमा संगीत / एरेन्ज संजय सुब्बा, रिकदिङ, मिक्सीङ र मास्टरिङ विजय मास्की रहेको छ भने अग्रज गायिका संगीता शाक्यको स्वर दिएकीछिन् । कालकारका रूपमा चर्चित नायिका भिन्तुना जोशी र बहुचर्चित नायक सुरज नापित, सह मोडलहरुमा सुर्य सुवाल प्रमुख तथा रचनाकार स्वयम श्रीमिला सुवाल, सुशिला डंगोल सुवाल, गौतम सिद्धि बज्राचार्य र जयलक्ष्मी सिद्धी बज्राचार्यको अतुलनिय याेगदान रहेकाे छ ।
साथै गीतमा श्रृगार मिरा डंगोल छायांकन, सम्पादन, कलरिङ सोहन मानन्धरले गरेका छन् भने युगिन कलाकार निर्देशक पवन जोशीको निर्देशन रहेको गीत सम्पादन गरेकाे छ ।
श्रीमिला सुवालले रचना गरिएकाे यथार्थ परक सामाजिक सन्देश वोकेकाे यस म्यूजिक भिडियाे छिटै प्रिमियर शो आयोजना गरी युट्युव च्यानल मार्फत हेर्न सक्नु हुने छ ।


