शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भारतमाथि अमेरिकाले थप २५% आयात शुल्क लगाउने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
भारतमाथि अमेरिकाले  थप २५% आयात शुल्क लगाउने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी ।अमेरिकाले भारतमाथि थप २५% आयात शुल्क (ट्यारिफ) लगाउने आधिकारिक सूचना जारी गरेको छ।

भारतीय समय अनुसार यो नयाँ नियम बुधबार बिहान ९:३१ बजेदेखि लागू हुने अमेरिकी सरकारको आदेशमा उल्लेख गरिएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै रुसबाट तेल किनेकै कारण भारतमाथि प्रतिबन्ध स्वरूप ट्यारिफ लगाउने घोषणा गरेका थिए। यसअघि ७ अगस्टदेखि नै भारतका सामानमा २५% शुल्क लागू भइसकेको थियो। अब कुल शुल्क ५०% पुग्ने भएको छ।

–यस क्षेत्रमा असर पर्नेछ

गहना (ज्वेलरी), कपडा (टेक्सटाइल), अटोमोबाइल र समुद्री खानेकुरा (सी–फुड) क्षेत्र सबैभन्दा प्रभावित हुने अनुमान छ। अमेरिकी बजार गुमेमा यी उद्योगहरूले नयाँ निर्यात गन्तव्य खोज्नुपर्ने हुन्छ। विशेषज्ञका अनुसार करिब ४८.२ अर्ब डलर बराबरको भारतीय निर्यातमा सीधा असर पर्नेछ।

यद्यपि आईटी सेवा, औषधि (फार्मास्यूटिकल्स) र इलेकट्रोनिक्स उद्योग भने हाललाई यस शुल्कबाट बाहिर रहेका छन्। इलेकट्रोनिक्समा ‘सेक्सन २३२’ अन्तर्गत छुट दिइएको छ। फार्मामा हाल ०% शुल्क कायम छ तर ट्रम्पले आगामी १८ महिनामा यसलाई बढाउने चेतावनी दिएका छन्।

भारतबाट अमेरिकामा सबैभन्दा धेरै गहना, कपडा, मेसिनरी र रसायन (केमिकल) पठाइन्छ। ५०% शुल्कका कारण यी वस्तु अमेरिकी बजारमा महँगो हुनेछन्। माग घट्दा भारतीय कम्पनीहरूले उत्पादन कटौती गर्नुपर्ने हुन सक्छ, जसले रोजगारी गुम्ने खतरा बढाउँछ।

निर्यात कम हुँदा भारत सरकारको राजस्व घट्नेछ। विज्ञहरूले भारतको जीडीपी वृद्धिदर ०.२% देखि ०.६% सम्म कम हुनसक्ने अनुमान गरेका छन्। यसले भारतलाई व्यापार नीतिमा फेरबदल गर्न र अमेरिका बाहेक युरोप, रुस वा अन्य बजारतर्फ ध्यान दिन बाध्य बनाउन सक्छ।

यो पनि पढ्नुहोस्

अस्ट्रेलियामा आगलागीबाट घरहरू नष्ट

अस्ट्रेलियामा आगलागीबाट घरहरू नष्ट

११ घण्टा अगाडि
कायरोमा इन्धन ट्यांकर दुर्घटनाबाट ३१ जनाको मृत्यु

कायरोमा इन्धन ट्यांकर दुर्घटनाबाट ३१ जनाको मृत्यु

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दमौली–भरतपुर २२० केभी प्रसारणका लागि रुख कटान

पूर्व मुख्यसचिव पक्राउ

आनी नियुक्तको सूचना दिन आनाकानी

स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक