बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

धारपानीमा जारी श्रींगारिक महाआरतीमा भोली करोड दिप प्रज्वलन हुने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
धारपानीमा जारी श्रींगारिक महाआरतीमा भोली करोड दिप प्रज्वलन हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

दाङ। दाङको प्रशिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव धाम धारापानीमा भोली शुक्रवार करोड दिन प्रज्वलन गरिने भएको छ । साउन १ गतेदेखि सुरु भएको शिवपुुराण एवं श्रीगारिक महाआरतीको औपचारिक समापन हुनु अघिल्लो दिन भक्तजन र मन्दिरको तर्फबाट एक रोड दिप प्रज्वलन गर्न थालिएको हो ।

दिउँसो ४ बजेदेखि विधिपूर्वक सामुहिक लक्ष्यवर्तिका गरी वेलुकी साडे ६ बजे विश्वकै अग्लो त्रिशुल परिसरमा दिप प्रज्वलन गर्ने कार्यक्रम तय गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले जानकारी दिनुभयो ।

सामुहिक दिप प्रज्वलन कार्यक्रममा सहभागी हुनका लागि बिहिवार अपराहन्न ४ बजे सम्म मन्दिरमा बक्ती बुझाइसक्नुपर्ने छ । मन्दिरको प्रचार प्रसार र धार्मिक जागरणका लागि आयोजना गरिएको शिवपुुराण एवं श्रीगारिक महाआरतीमा हाल सम्म ६६ जनाले आरती, १० जनाले रुद्राअभिषेक, १५ जनाले लाखवक्ती बाल्ुनका साथै १४ जनाले ब्राहमण भोजन तथा प्रसादी वितरण गर्नुभएको छ । यसैविच बिश्वकै अग्लो त्रिशुल रहेको पाण्डवेश्वर महादेव धाम धारपानीमा सञ्चालन भैरहेको शिवपुराण तथा श्रींगारिक महाआरतीमा हुने करोड दिप प्रज्वलनमा सहभागी हुन सवै भक्तजनहरुमा आव्हान गरिएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारी र सचिव विष्णुराम आचार्यले एक बिज्ञप्ती प्रकाशित गरी मन्दिरले तेस्रो बर्ष आयोजना गरेको शिवपुराण तथा श्रींगारिक महाआरती अन्तरगत हुने एक करोड दिप प्रज्वलन कार्यक्रममा सहभागी हुन सवै भक्तजनलाई अनुरोध गर्नुभएको छ । करोड दिप प्रज्वलन पछि श्रींगारिक महाआरती,बिभिन्न साँस्कृतिक झाँकी लगायतका कार्यक्रम रहेको समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिनुभयो ।
विमल योगी

यो पनि पढ्नुहोस्

देउवा समूहको महाधिवेशनमा विद्युतीय मेसिनबाट भोटिङ

देउवा समूहको महाधिवेशनमा विद्युतीय मेसिनबाट भोटिङ

५ मिनेट अगाडि
पूर्व मुख्यसचिव पक्राउ

पूर्व मुख्यसचिव पक्राउ

५३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पूर्व मुख्यसचिव पक्राउ

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

देउवा समूहको महाधिवेशनमा विद्युतीय मेसिनबाट भोटिङ

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक