बिहि, जेष्ठ ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मर्निङ वाकमा हिँडिरहेकी महिलाको निधन

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । बुटवलमा मर्निङ वाकमा हिँडिरहेकी एक महिलाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ।

बुधवार बिहान बुटवल उपमहानगरपालिका- ११ कालिका पथ सडकमा मर्निङ वाकमा हिँडिरहेकी कालिका नगर कैलाश पथकी ५० वर्षीय लोककुमारी रेग्मीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र रानाका अनुसार बुधवार बिहान करिब ६ बजेतिर कालिका पथ सडकमा पैदल हिँडिरहेकी रेग्मीलाई होराइजन चोकबाट योगिकुटी तर्फ जाँदै गरेको लु ९७ प १३४१ नं. को मोटरसाइकलले ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट सडकमा पल्टिएकी रेग्मीको टाउकोमा गम्भीर भित्री चोट लागेको थियो। दुर्घटनापछि तत्काल उपचारको लागि कालिका नगर स्थित चौराहा अस्पतालमा लगिएकोमा उपचारकै क्रममा उनको बुधवार साँझ ८ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त मोटरसाइकल कालिका नगर निवासी ३२ वर्षीय सिजन थापाले चलाएका थिए। थापाले मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएको प्रहरी नायब उपरीक्षक रानाले जानकारी दिए। दुर्घटनामा थापा पनि घाइते भएका छन्। उनको चौराहा अस्पतालमै उपचार भइरहेको छ।

सडक बिस्तारसँग पछिल्लो समय कालिका नगर सडक खण्डमा दुर्घटनाका घटना बढ्दै गएका छन्। मंगलबार राती पनि मोटरसाइकलको ठक्करबाट पैदल हिँडिरहेका एक युवा गम्भीर घाइते भएकाे थियाे ।

प्रहरी नायब उपरीक्षक रानाका अनुसार मङ्गलवार राति करिब साढे ११ बजे कालिका पथकै तीनकुने सडक खण्डमा गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नं. ४ पूर्ति घाट निवासी ३१ वर्षीय सुबोध श्रेष्ठलाई मोटरसाइकलले ठक्कर दिएको थियो। सडकमा पैदल हिँडिरहेका श्रेष्ठ लु ७६ प ४९४६ नं. को मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थिए। उक्त मोटरसाइकल अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं. ७ अर्घा तोष निवासी ३१ वर्षीय दिनेश पाण्डेले चलाएको प्रहरीले जनाएको छ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका श्रेष्ठको बुटवलको लुम्बिनी सिटी अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ। दुर्घटनामा मोटरसाइकल चालक दिनेश पनि घाइते भएका छन्। उनको पनि सिटी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्

विद्युतीय सवारीसाधनमा विशेष अफर सार्वजनिक

विद्युतीय सवारीसाधनमा विशेष अफर सार्वजनिक

१३ घण्टा अगाडि
कर्जा प्रणालीतर्फ जानुपर्ने माग

कर्जा प्रणालीतर्फ जानुपर्ने माग

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न तीन दिनको अनुमति

दुई सातादेखि नेपाली चियाको निर्यात पूर्णरूपमा ठप्प

कच्चा तेलको भाउ घट्याे

सबै प्रकारको कर छुटको माग गर्दै प्रदर्शन

पुटिन र ट्रम्पबीच भेटवार्ता हुन सक्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक