बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई दुई स्वर्ण

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई  दुई स्वर्ण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालका केशव थापा र सोया चक्रधरले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

थाइल्यान्डको पटायामा आइतबार भएको प्रतिस्पर्धामा केशवले पुरुष ४० वर्षमाथिको एकल पुम्से र सोयाले ग्योरोगीको महिला ४६ केजीमाथिको तौल समूहमा स्वर्ण पदक जितेका हुन् । च्याम्पियनसिपमा नेपालले पाँच स्वर्णसहित आठ पदक जितेको नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं अन्तर्राष्ट्रिय निर्णायक बब्लु सिवाकोटीले जानकारी दिए ।

च्याम्पियनसिपमा देवश्री निहारिका गन्जा, पूनम श्रेठ र फिरोज श्रेष्ठले पनि स्वर्ण पदक जितेका थिए । यस्तै राजन भण्डारी, रित्विक हमाल र दियोन महर्जनले रजत पदकमा चित्त बुझाए । पूनमले महिला ५० वर्षमुनिको एकल पुम्सेमा स्वर्ण जित्दा फिरोजले पुरुष ५० वर्षमुनि समुहकै एकल पुम्सेमा स्वर्ण पदक हात पारे । यस्तै महिला १७ वर्षमुनिको एकल पुम्सेमा नेहारीकाले स्वर्ण पदक जित्न सफल भइन् ।
यसैगरी पुरुष ३० वर्षमुनिको एकल पुम्सेमा राजन भण्डारीले रजत पदक जिते । केही समयअघि सम्पन्न कुकिवान कपमा स्वर्ण जितेका राजन पटायामा भने रजत पदकमा सीमित भए । अन्तर्राष्ट्रिय निर्णायकसमेत रहेका उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै आएका छन् । यस्तै पुरुष १७ वर्षमुिन उमेर समूहमा दियोन महर्जन र पुरुष १४ वर्षमुनिको एकल पुम्सेमा रित्विक हमालले रजत पदक जितेका थिए ।
अन्तर्राष्ट्रिय निर्णायक बब्लु सिवाकोटीको नेतृत्वमा पटाया पुगेको नेपाली टोलीको प्रशिक्षकमा करण सिंह र सुसन दुलाल तथा अन्तर्राष्ट्रिय निर्णायकमा टार्जन सुब्बा छन् ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

२ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक