शनि, असार १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

वर्ल्ड यूथ सभात च्याम्पियनसिपमा बसिल त्वयनाले रजत पदक जित्याे

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
वर्ल्ड यूथ सभात च्याम्पियनसिपमा बसिल त्वयनाले रजत पदक जित्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । उज्वेकिस्तानको तासकेन्ट शहरमा सम्पन्न वर्ल्ड यूथ सभात च्याम्पियनसिपमा नेपालका बसिल त्वयनाले रजत पदक जितेका छन्।

प्रतियोगिताको दोस्रो दिन ८०-८५ केजी तौल समूहमा उज्वेकिस्तान, फ्रान्स अज़रबैजान र नेपालका खेलाड़ीबीच लिग चरणमा खेलाइएको खेलमा नेपालका बसिलले पहिलो खेलमा आयोजक उज्वेकिस्तानका जिदिरोभ मोहम्मदलाई हराई ३ अंक हासिल गरेका थिए। दोस्रो खेलमा अजरबैजानी खेलाडी महमद सुलेमनोभलाई पराजित गरी ६ अंक बटुलेका उनी तेस्रो खेलमा फ्रान्सका खेलाड़ी मलभिन पेरिईले वॉकओवर दिएर ९ अंक बटुली फाइनल प्रवेश गरेका थिए। ७ अंक बटुली फाइनल प्रवेश गरेका फ्रान्सकै खेलाडी मलभिन पेरिईसँग तेस्रो दिन भएको फाइनलमा पराजित भएपछि बसिलले रजत पदकमै चित्त बुझाउनु पर्‍यो।​

सभात खेलको जन्मदाता फ्रान्सको खेलाडीसँग फाइनलमा भिड्न पाउनु गर्वको विषय भएको नेपाल सभातका संस्थापक अध्यक्ष तथा टिम कोच एवं एसियन सभात कन्फिडेरेसनका कार्यकारी सदस्य लक्ष्मण बस्नेतले बताए। प्रतियोगिता जुलाई २३ देखि २७ सम्म चलेको थियो।

यो पनि पढ्नुहोस्

केप भर्डे नकआउट चरणमा पुग्याे

केप भर्डे नकआउट चरणमा पुग्याे

१२ घण्टा अगाडि
स्पेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश

स्पेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

आज सुनको मूल्य बढ्याे

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

नेपालको मौलिक संस्कार–संस्कृतिमाथि विदेशी हस्तक्षेप रोक्नुपर्छः ओम पाथीभरा माता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक