बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जीवन श्रेष्ठकाे राजमति नाटक र चिपनिप कथा विमोचन

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
0
जीवन श्रेष्ठकाे राजमति नाटक र चिपनिप कथा विमोचन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । साहित्यकार जीवन श्रेष्ठकाे राजमति नाटक र चिपनिप कथा विमोचन शनिबार विमोचन गरिएको छ ।

भक्तिव्याम्बाे कटेज एण्ड पार्टी प्यालेस महादेव स्थान, साँखुमा भएकाे कार्यक्रमकाे  संचालन  लसता सिंहले गरिएको थियाे ।

प्रमुख अतिथी पुर्वमन्त्री भिमसेनदास प्रधान, विशेष अतिथी कागेश्वरी मनहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, शंखरापुर नगरपालिकाका मेयर रमेश नापित, उपमेयर समिता श्रेष्ठ, अतिथी शंखरापुर नगरपालिकाका पुर्व मेयर सुवर्ण श्रेष्ठ, माननीय भाषा आयोगका सदस्य सुरेश किरण मानन्धर, संस्कृतिविद् चुन्दा बज्राचार्य, साँखुका इतिहासविद् प्रकाशमान ‘सक्वः’, भाषा साहित्य न्ह्यलुवा विश्वेश्वरदास श्रेष्ठ, नेपालभाषा एकेडेमीका सदस्य राजेन्द्र कुमार ‘पुता’ कवीरमान शर्मा फुयाल, गोविन्द बहादुर श्रेष्ठ, लोकेश ढकाल, मञ्जु खड्का, एल्मी श्रेष्ठ, मिजेन्द्रकाजी श्रेष्ठ लगायत संयुक्त रुपमा पुस्तकको विमोचन गरिएको थियो ।

साहित्यकार  जीवन श्रेष्ठले आफुले इतिहासविद् प्रकाशमान सक्वको उत्प्रेरणाले कोरानाकालमा राजमति नाटक रचना गरिएको जनाउँदै प्रायः जसो राजामति साँखुको चेली भएकाले साँखुको रहनसहन अनुसार नाटकमा प्रस्तुत गरिएकाे जनाए । यस नेपाल भाषाका चर्चित उपन्यासकार मथुरा साय्मीको चिपनिप कृतिलाई कुनै असर रहित प्रस्तुत नयाँ शैली प्रस्तुत गरिएको जनाए ।

विशेष अतिथी संस्कृतिविद् चुन्दा बज्राचार्यले नेपालभाषाको चर्चित लोकगीत राजमति बारेमा चर्चा गदै यस नाटकमा साहित्यकार  जीवन श्रेष्ठले राजमतिलाई मुख्यशक्तिशाली पात्रका रुपमा चित्रण गरिएको छ । राजमति गीत, चलचित्रका साथै नाटक अध्ययन पश्चात लेखक श्रेष्ठलाई प्रतिकृया दिन समेत अनुरोध गरिन् ।

माननीय भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरले दुई सय बर्ष अगाडि देखि अहिलेसम्म चर्चित रहेको राजमति जस्तो अमर चिरिञ्जीवी गीत अन्य भाषामा नरहेकाले  नेवार समुदायका लागि हर्षको विषय भएको जनाए ।  जीवन श्रेष्ठले राजमतिको नाटक प्रकाशित गर्नु भएकोमा बधाई दिनु भयो ।

कार्यक्रमका अतिथी नेपाली कांग्रेशका नेता लोकेश ढकालले केदारमान ब्यथितले भने जस्तै राजनीतिलाई शाैचालय, साहित्यलाई भाेजनालय चर्चा गर्दै  साहित्यले आफ्ना पात्र मार्फत समाजकाे चरित्र चित्रण गरिनु पर्ने जनाए ।  साहित्य मार्फत  देश समाजकाे प्रतिबिम्बित गर्न सक्नु पर्ने धारणा राखे । साथै उनले जीवन श्रेष्ठकाे नेपालभाषामा लेखिएकाे नेपालीमा प्रकाशित गर्नु पर्नेमा जाेड दिए ।

साथै अतिथी राजभाई मानन्धरले  नारी हाम्राे धर्म, कर्म तथा संस्कृति भित्रकाे शक्तिकाे रूपमा नारी रहेकाे जनाए । उनले नारीले समाज मात्र नभई देश पनि हाक्न सक्छ भन्ने भाव राजमतिकाे जीवनीमा पाइएकाे धारणा राख्दै लेखक जीवन श्रेष्ठलाई शुभकामना दिए ।

सो कार्यक्रमका अतिथी संखरापुर नगरपालिकाका उपमेयर समिता श्रेष्ठले नेपालभाषा बाँचेमा मात्रै हाम्रो अस्तित्व रहने भएकाले अहिले हामी मिलेर हाम्रो समाज, देश परिर्वत गर्ने साहित्यिक क्षेत्रलाई नै अगाडि लानु पर्नेमा जोड दिइन । साथै साँखुका मेयर रमेश नापितले साँखुलाई कसरी विकास, समृद्धिमा चिन्तित रहने महाकवि गिरिजाप्रसाद जोशीकै पथमा लम्किरहेका लेखक जीवन श्रेष्ठकाे प्रशंसा गरे ।

यो पनि पढ्नुहोस्

विद्या वाचस्पतिको मानार्थ उपाधिबाट विजय किशोर पाण्डे सम्मानित

विद्या वाचस्पतिको मानार्थ उपाधिबाट विजय किशोर पाण्डे सम्मानित

२ हप्ता अगाडि
रत्न राज्यलक्ष्मी क्याम्पसको मुखपत्र सुकुन्दा प्रकाशित हुने

रत्न राज्यलक्ष्मी क्याम्पसको मुखपत्र सुकुन्दा प्रकाशित हुने

४ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उच्च शिक्षामा विद्यार्थी ड्रपआउटका बढ्दो चुनौती

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

ग्रेटर नेपालका अभियन्ता पक्राउ

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक