बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

चन्द र चौधरी थिम्पु सिटी एफसीमा आबद्ध

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
चन्द र चौधरी थिम्पु सिटी एफसीमा आबद्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । अञ्जली चन्द र सबिना चौधरीले भुटानको क्लबबाट खेल्ने भएका छन्। नेपालको यू-२० राष्ट्रिय टोलीबाट खेलिसकेका दुवै भुटानको चर्चित क्लब थिम्पु सिटी एफसीमा आबद्ध भएका हुन्।

उनीहरूले बीओबी भुटान महिला राष्ट्रिय लिग २०२५ मा प्रतिस्पर्धा गर्नेछन्। यी दुई खेलाडीले अक्टोबर २०२५ को अन्त्यसम्मका लागि सम्झौता गरेका छन्।

थिम्पु सिटी एफसी हाल लिग तालिकामा गोलअन्तरको आधारमा चौथो स्थानमा छ र उसले आफ्ना सुरुवाती दुवै खेलमा जित हात पारेको छ।

क्लबले दुवै खेलाडीलाई व्यावसायिक सम्झौताअनुसार आउने-जाने हवाई टिकट, पूर्ण आवास सुविधा र मासिक तलब उपलब्ध गराउनेछ। वर्क परमिट र भिसा लगायतका सबै आवश्यक कागजी प्रक्रिया सफलतापूर्वक सम्पन्न भइसकेको छ।

अञ्जलीले मिडफिल्डर/विङ्गरको रूपमा खेल्नेछिन् भने सबिना चौधरीले राइट-ब्याक/डिफेन्डरको रूपमा खेल्नेछिन्। फुटबल एजेन्ट तथा प्रशासक नबिन चित्रकारले दुवैको सम्झौतामा काम गरेका थिए।

‘नेपाली महिला खेलाडीलाई विदेश पठाउने यो मेरो पहिलो अवसर हो, र उनीहरूको व्यावसायिक यात्रामा सहयोग गर्न पाउँदा मलाई गर्व लागेको छ। हामी अञ्जली र सबिनालाई नेपालको प्रतिनिधित्व गर्दै थिम्पु सिटी एफसीलाई उपाधि जिताउने लक्ष्यमा सफलताको लागि शुभकामना दिन्छौं,’ चित्रकारले  जानकारी गराए ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

२ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक