बिहि, भदौ ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

क्लब विश्वकपकाे अन्तिम १६ मा डर्टमुन्ड र फ्लुमिनेन्स प्रवेश

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
क्लब विश्वकपकाे अन्तिम १६ मा डर्टमुन्ड र फ्लुमिनेन्स प्रवेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमुन्ड र ब्राजिलियन क्लब फ्लुमिनेन्स फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेका छन् ।

गएराति भएको समूह एफको खेलमा डर्टमुन्डले उल्सान एचडीमाथि १-० को संघर्षपूर्ण जित निकाल्यो भने फ्लुमिनेसले मामिलोडी सनडाउन्ससँग गोलरहित बराबरी खेले ।

समूह एफको शीर्ष स्थानमा रहँदै डर्टमुन्ड नकआउट चरणमा पुगेको हो। खेलको पहिलो हाफमै डानियल स्वेन्सनले निर्णायक गोल गरेका थिए। खेलमा डर्टमन्डले राम्रो पकड जमाए पनि उल्सानका गोलकिपर जो ह्योन–उको उत्कृष्ट प्रदर्शनले थप गोल हुन दिएन।

अर्को खेलमा फ्लुमिनेन्सले दक्षिण अफ्रिकी क्लब मामेलोडीसँग गोलरहित बराबरी खेलेपनि अघिल्लो चरणमा पुग्न पर्याप्त रह्‍यो ।

यो जितसँगै ब्राजिलबाट फ्लामेङ्गो, पाल्मेइरास, बोटाफोगो र फ्लुमिनेन्से गरी चार टोली अन्तिम १६ मा प्रवेश गरेका छन्।

यो पनि पढ्नुहोस्

पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यलाई लिएर पत्र

पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यलाई लिएर पत्र

३ दिन अगाडि
ह्यारी केन जर्मनीको ‘प्लेयर अफ द इयर’ पुरस्कार जित्ने पहिलो अंग्रेजी फुटबलर

ह्यारी केन जर्मनीको ‘प्लेयर अफ द इयर’ पुरस्कार जित्ने पहिलो अंग्रेजी फुटबलर

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विकल्प खोजेर निर्यात व्यापार बढाउन आवश्यक

अत्यावश्यक सहयोग सामग्रीहरू पुर्‍याउने कार्य जारी

दलगत पहिचान निषेध गरेर पुर्ननिर्माणमा जुट्न आह्वान

नेपालमा अझै पनि नयाँ जनबादी क्रान्तिको आवश्यकता किन ?

बाढी प्रभावित क्षेत्रमा हिन्दू स्वयंसेवक संघ नेपालद्वारा उद्धार कार्य प्रारम्भ

तिब्बत तर्फबाट विनाशकारी बाढी, मेडिकल टिम बोकेर सेना बाढीग्रस्त क्षेत्रमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक