आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विद्युतीय भ्यान असुरक्षित भन्ने भ्रामक प्रचार

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
विद्युतीय भ्यान असुरक्षित भन्ने भ्रामक प्रचार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालमा विद्युतीय भ्यान इभीको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ।

आर्थिक, वातावरणीय र रोजगारीको दृष्टिकोणले भ्यानहरूले उल्लेखनीय सकारात्मक प्रभाव पारिरहेका छन् ।

तर पछिल्ला केही समय यता, सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमहरू मार्फत विद्युतीय भ्यान असुरक्षित छ भन्ने भ्रामक प्रचार भईरहेको देखिएको छ । यस प्रकारका गतिविधिहरूले विद्युतीय सवारीसाधनप्रति ग्राहकहरूमा अनावश्यक डर र शंका उत्पन्न गराइरहेका छन्।

सामाजिक सञ्जाल पेजहरूमा नियोजित रूपमा इभी भ्यानहरू दुर्घटनाग्रस्त भएको तस्बिरहरू प्रयोग गरेर त्यसलाई इभीको दोष भनी प्रचार गरेको पाइएको छ । कुनै तथ्यमा आधारित नभएका दुर्घटनाका तस्बिरहरूलाई अतिरञ्जित व्याख्यासहित प्रचार गरेर उपभोक्ताहरूलाई भ्रममा पार्ने प्रयासहरू भईरहेको देखिएको छ, जुन एकदमै निन्दनीय छ ।

यस्ता तस्बिरहरूमा गाडीको लोगो देखाइएको छैन, ताकि त्यो कुन कम्पनीको गाडी हो भन्ने पहिचान नहोस्, तर इभी भन्न सकियोस् भन्ने नियत देखिन्छ । कतिपय घटनामा त यी तस्बिरहरू डीजल गाडीको भएको प्रमाण भेटिएको छ तर इभी भनी प्रचार गरिएको छ ।

मुख्य समस्या बिग्रँदो हाईवे , चालक सचेतना तथा टाइम कार्ड प्रणालीको अभाव वास्तवमा, पछिल्ला अधिकांश दुर्घटनाको जड साँघुरा हाईवे, खाल्डाखुल्डी युक्त कमजोर संरचनाका बाटाहरू, अनियन्त्रित गतिमा सवारी चलाउने, र चालकमा आधारभूत सुरक्षाप्रति सचेतनाको कमी हो। दुर्घटनाका प्रमुख कारणहरूमा लापरवाही, ओभरटेक गर्ने बानी, ट्राफिक नियमको पालना नगर्नु आदि समावेश छन्।

दुर्घटनामा प्रयोग भएका धेरै भ्ख् भ्यानहरू निर्माणमै सुरक्षामा ध्यान दिइएको हुन्छ, र पुनःउर्जाजन (regenerative) ब्रेक प्रणाली जडित हुन्छ, त्यसैले निर्माण दोष कम र मानवीय लापरवाही तथा सडक अवस्थाले दुर्घटना निम्त्याउने सम्भावना बढी रहेको देखिन्छ। साथै, पहाडी क्षेत्रका धेरैजसो स्थानमा टाइम कार्ड लागू भएको पाइए पनि, नेपालको राजमार्गहरूमा गति नियन्त्रण गर्न तथा सवारी दुर्घटना घटाउन टाइम कार्ड लागू गरिएको पाइिएको छैन, जुन अत्यन्तै आवश्यक देखिन्छ।

इभीको सुरक्षालाई लिएर अनावश्यक भ्रम फैलाउने भन्दा पनि प्रमाणमा आधारित रिपोर्ट र अधिकारिक विश्लेषणलाई प्राथमिकता दिनु आवश्यक छ। एक कम्पनीका प्रतिनिधि अनुसार हाम्रो कम्पनीले चीनका सुरक्षित भ्ख् ब्रान्डहरू नेपालमा भित्र्याउँदै आएको छ, जसमा ग्राहक सुरक्षालाई सर्वाधिक प्राथमिकता दिइएको छ। हामी सम्पूर्ण चालकहरूलाई अनुरोध गर्दछौं किस् ओभरस्पिड नगर्नुहोस्, हाईवेमा बाटोको अवस्था हेरी सावधानीपूर्वक गाडी चलाउनुहोस्, सुरक्षाका सबै उपायहरूको पालना गर्नुहोस्, नियमित मर्मत तथा चेकअपमा ध्यान दिनुहोस्।

नेपालको वातावरण सुधार, स्वरोजगार वृद्धिमा इभीले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यस्तो अवस्थामा झूठो प्रचारले  यो कार्य भ्ख् बिक्रेता र प्रयोगकर्ताहरूलाई निरुत्साहित गर्ने प्रयास हो त्यसैले, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, चालक सचेतना अभिवृद्धि, र सरकारी स्तरमा सडक संरचना सुधार गर्नु अहिलेको आवश्यकता हो।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

घट्यो सेयर काराेबार

५ दिन अगाडि
नेपालमा उबरकाे सेवा सुरु गर्ने घोषणा

नेपालमा उबरकाे सेवा सुरु गर्ने घोषणा

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक