सोम, कार्तिक १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कर्णाली प्रदेश समाज जापान कान्साई प्रान्तको तेस्रो अधिवेशनबाट अध्यक्षमा अन्जन निर्वाचित

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 8 mins read
0
कर्णाली प्रदेश समाज जापान कान्साई प्रान्तको तेस्रो अधिवेशनबाट अध्यक्षमा अन्जन निर्वाचित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
कर्णाली प्रदेश समाज जापान कान्साई प्रान्तको सचिवमा प्रकाश रसाइली निर्वाचित  कर्णाली प्रदेश समाज जापान कान्साई प्रान्तको तेस्रो अधिवेशनबाट अध्यक्षमा झरेन्द्रकुमार कवर (अन्जन) सर्वसम्मत निर्वाचित भएका छन्।
जापानको ओसाकामा जुन २२, आइतबारका दिन सम्पन समाजको तेस्रो अधिवेशनबाट कवरको अध्यक्षतामा २१ सदस्यीय कान्साई क्षेत्रीय समिति सर्वसम्मत निर्वाचित भएको हो ।“सामाजिक एकता, समृद्धि र सुशासनमा हाम्रो प्रतिबद्धता” भन्ने नारासहित सम्पन्न सो अधिवेशनबाट उपाध्यक्षमा अम्मर सेजुवाल, लोकमान पुनमगर, सुरक्षा शाही, सचिवमा प्रकाश रसाइली (भाबुक), सह-सचिवमा गणेशसिं ठकुरी र तारा रावल, कोषाध्यक्ष नित्या खड्का, सह-कोषाध्यक्षमा शान्ति ठकुरी चयन भएका हुन् ।
त्यस्तै सदस्यमा कोपिला बम ठकुरी, मुक्ति सुवेदि, सुस्मिता शाही, चन्द्र बुढाक्षेत्री, बेशन भण्डारी, सुजन पुनमगर, अन्जली शाहीठकुरी, चक्रबहादुर वि क, सुनिता शाही, सेतु बम, कल्पना र निर्मल बुढाथोकी चयन भएका छन् ।
सल्लाहकारमा डा. भरतसिं नेगी, दिलिप कँडेल, रविन्द्र शाही र नरेश ओली चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष कवरले सबैले विश्वास गरेर अध्यक्षमा निर्वाचित गरेकोमा धन्यवाद दिदै आफूले  बोल्ने भन्दा काममा बढी केन्द्रित हुने बताए । उनले कर्णाली प्रदेश र कर्णाली बासीको लागि हरेक अप्ठ्यारोमा पुलको रुपमा उभिने र त्यसका लागि जापानमा रहेका विभिन्न संघ संस्थाहरुसँग पनि सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता गरे ।
संस्थाका क्षेत्रीय उप संयोजक रविन्द्र शाहीको सभापतित्वमा सम्पन्न अधिवेशनमा केन्द्रीय अध्यक्ष कृष्ण शाही, एनआरएनए कान्साईका संयोजक हरि प्रशाद, कलाकारहरू विष्णु खत्री, अनिता चलाउने,  काजल गुरुङ, सुस्मिता शाही र कुलविर थापालगायतको सहभागिता रहेको थियो । सन् २०२० सालमा स्थापना भएको कर्णाली प्रदेश समाजले हाल जापानका ६ प्रान्तमा क्षेत्रीय समितीहरु विस्तार गरिएसकेको छ।

यो पनि पढ्नुहोस्

एनपीएलको तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु

एनपीएलको तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु

५३ मिनेट अगाडि
अवैध लागूऔषध सहित पक्राउ

साढे ५ किलो चरेसजस्तो देखिने लागुऔषधसहित पक्राउ

५७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्याे

पाँच दिन देशका विभिन्न क्षेत्रमा आंशिक बदली हुने

स्मार्ट घरलाई कानुनी रूपमा परिभाषित

दशगजामा अतिक्रमणको समस्या

भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक