शनि, बैशाख ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । उदयपुर ताप्ले गाउँपालिका  ३ इनामे स्थित  झिल्के पोखरी मा.वि कक्षा ९  मा अध्ययनरत १३ बर्षिय सन्जय तामाङलाई ब्लड क्यान्स पुष्टि भएको छ ।

ताप्लि गाउँपालिकामा घर रहेका उनी रत्नबहादुर तामाङको छोरा, श्री जङ्ग बहादुर तामाङको नाति  हुन् ।

अहिले चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचारत रहे पनि रकम अपुग भएकाले थप उपचार गर्नका लागि छिमेकी देश भारतमा स्वास्थ्य उपचार गराउनु पर्ने सुझाव डाक्टरले  दिएकाे छ ।  जस अनुरूप ठूलो रकम करिब ५० लाख भन्दा बढी खर्च लाग्ने अनुमान गरिएकाे छ ।

उनका आफन्तहरूले सामाजिक सञ्जाल मार्फत घरको अवस्था नाजुक भएकाे जनाउँदै आर्थिक सहयाेग अपिल गरेका छन् ।

ब्लड क्यान्सरबिरूद्व लडिरहनु भएका १३ बर्षिय सन्जय तामाङलाई  बचाउन उनकाे परिवारले अनुराेध गरेका छन् ।

यदि नयाँ जीवन दिलाउन चाहानु हुने मनकारीहरूकाे सानाे सहयाेगले पनि उनले पुनः जीवन पाउन सकिने भएकाले सहयोगी दाताहरुले प्रभु बैंक  खाताकाे क्यूआर स्क्यान स्क्यान मार्फत रकम पठाएर सहयोग गर्न  सकिन्छ ।

थप जानकारी तल दिइएकाे छ :

यो पनि पढ्नुहोस्

नेपालमा पाइने जडीबुटीबाट औषधि उत्पादनको ठुलो सम्भावना

नेपालमा पाइने जडीबुटीबाट औषधि उत्पादनको ठुलो सम्भावना

६ दिन अगाडि
लोमान्थाङ गाउँपालिकामा आधारभूत अस्पताल भवन निर्माण

नेपालको स्वास्थ्य प्रणाली समस्याग्रस्त

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संयुक्त राष्ट्रसङ्घको बाध्यकारी दायित्व

नेपाल आउँदै अमेरिकी सहायक विदेशमन्त्री

सुदृढीकरणको नयाँ वातावरणका रूपमा लिनुपर्ने

कटुवा पेस्तोल सहित एक जना पक्राउ

रास्वपाले टुंगो लगाएको समिति सभापतिका उम्मेदवारहरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक