बिहि, असार ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विवेकशील युवा संगठनद्वारा तरुण दलको भवन निर्माणमा बजेट विनियोजनको विरोध

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
विवेकशील युवा संगठनद्वारा तरुण दलको भवन निर्माणमा बजेट विनियोजनको विरोध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । विवेकशील साझा युवा संगठनले सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको भवन निर्माणका लागि सरकारले ३ करोड रुपैयाँ विनियोजन गर्ने निर्णयको कडा विरोध गरेको छ। संगठनका संयोजक युजन राजभण्डारीले आज जारी गरेको विज्ञप्तिमार्फत करदाताको पैसाबाट राजनीतिक दलको भ्रातृ संगठनको भवन निर्माण गर्नु “लोकतान्त्रिक मूल्य र नैतिकताको चरम अपमान” भएको बताएका छन्।

विवेकशील साझा युवा संगठनले यस विनियोजनलाई लिएर करदाताको रगत-पसिनाले तिरेको करबाट बनेको राष्ट्रिय बजेटको राजनीतिक संगठनको निजी प्रयोजनमा दुरुपयोग भएको भन्दै यसलाई “राज्यको स्रोतको खुलेआम लुट” संज्ञा दिएको छ। मुलुकमा बेरोजगारी, महँगी, स्वास्थ्य संकट, शिक्षामा असमानता र विपद् व्यवस्थापन जस्ता गम्भीर समस्याहरू रहेका बेला राजनीतिक संगठनको भवनमा बजेट छुट्याउनु गैरजिम्मेवार भएको संगठनको भनाइ छ। देशभरका स्कूलहरूको जीर्ण अवस्था र कच्ची संरचनाको समस्यालाई उल्लेख गर्दै यस्तो अवस्थामा राजनीतिक भवनमा बजेट दिनुलाई “लज्जास्पद” करार दिएको छ।

संगठनले सरकारसँग तरुण दलको भवन निर्माणका लागि विनियोजित बजेट तत्काल खारेज गर्न र उक्त रकमलाई शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र विपद् व्यवस्थापनमा पुनर्विनियोजन गर्न माग गरेको छ। संगठनले नागरिक समाज, स्वतन्त्र सञ्चारमाध्यम, संवैधानिक निकाय र जिम्मेवार नागरिकहरूलाई यस मुद्दामा एकजुट भएर आवाज उठाउन आह्वान गरेको छ।

 

यो पनि पढ्नुहोस्

बाढीबाट भारतको केयी पन्योर जिल्लामा ठूलो क्षति

बाढीबाट भारतको केयी पन्योर जिल्लामा ठूलो क्षति

१ घण्टा अगाडि
चितवन महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने निर्णय फिर्ता

चितवन महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने निर्णय फिर्ता

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ प्रतियोगिताको तयारी पूरा

भेनेजुएलामा भूकम्पबाट ३२ जना को मृत्यु हुँदा ७०० घाइते

जुम्लामा ४.१ म्याग्नेच्युडको भूकम्प गयाे

रास्वपाकाे केन्द्रीय सदस्य निर्वाचणमा २ हजार ९५९ मत खस्याे

रास्वपाकाे मतदान जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक