शनि, बैशाख १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गर्ने

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गर्ने भएका छन्।

चीनका राष्ट्रपति सी चिनफिङसँग एक घण्टा फोनमा कुरा गरेपछि ट्रम्पले आफू श्रीमतीसहित चीनको भ्रमणमा जाने जानकारी गराएका हुन्। यद्यपि उनले भ्रमण मिति उल्लेख गरेका छैनन्।

ओभल अफिसमा जर्मन चान्सलर फ्रेडरिक मेर्ट्जसँगको भेटमा ट्रम्पले भने, ‘सी चिनफिङले मलाई चीन आउन आग्रह गरे र मैले उनलाई अमेरिका आउन निम्ता दिएँ। हामी दुवैले यो प्रस्ताव स्वीकार गरेका छौँ।’

ट्रम्पले आफू श्रीमतीसँग चीन भ्रमण गर्ने बताए। साथै सी पनि श्रीमतीसँग अमेरिका भ्रमणमा आउने अपेक्षा गरिएको छ।

तर चीनले जारी गरेको विज्ञप्तिमा ट्रम्पलाई भ्रमणको निम्तो दिएको कुरा मात्र उल्लेख छ, ट्रम्पले सीलाई अमेरिका भ्रमणका लागि निमन्त्रणा गरिएको विषय लेखिएको छैन।

चिनियाँ मिडियाका अनुसार, ह्वाइट हाउसको अनुरोधमा ट्रम्प र सीबीच फोनमा कुराकानी भएको हो।

ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखेअनुसार उनीहरूबीच फोनमा डेढ घण्टासम्म चलेको थियो र यस अवधिमा धेरैजसो कुराकानी व्यापारबारेमा भयो।

ट्रम्पले लेखेका छन्, ‘परिणाम दुवै देशका लागि सकारात्मक थियो।’

चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार, वार्ताका क्रममा सी चिनफिङले ट्रम्पलाई अमेरिकाले चीनविरुद्ध चालेका नकारात्मक कदम फिर्ता लिन आग्रह गरेका थिए।

साथै सीले चीन सधैँ आफ्ना वाचा पूरा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै दुवै पक्षले जेनेभामा हालै भएको सम्झौताको पालना गर्नुपर्ने बताएका थिए।

वास्तवमा दुवै देशले एकअर्काविरुद्ध उक्त सम्झौता उल्लंघन गरेको आरोप लगाइरहेका छन्। जुन सम्झौतामा दुई देशबीचले एकअर्काविरुद्ध लगाएका भन्सार शुल्क घटाउने कुरा छ।

यस वर्ष फेब्रुअरीमा ट्रम्पले धेरै देशका सामानमा कर लगाएका थिए, तर तीमध्ये सबैभन्दा बढी कर चीनलाई लगाएका छन्।

प्रतिक्रियामा चीनले पनि अमेरिकी सामानमा भारी कर लगायो। जसले गर्दा दुई देशबीच व्यापार युद्ध नै चर्कियो।

यसपछि मे महिनामा दुवै देशले व्यापार सम्झौताका विषयमा जेनेभामा बैठक गरेका थिए।

जसमा भएको व्यापार सम्झौताअन्तर्गत अमेरिकाले चीनबाट आयात गरिएका सामानमा लाग्ने कर १४५ प्रतिशतबाट घटाएर ३० प्रतिशत तथा चीनले अमेरिकी सामानमा लगाएको कर १२५ प्रतिशतबाट घटाएर १० प्रतिशत झारेका छन्।

यो पनि पढ्नुहोस्

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

९ घण्टा अगाडि
आज १ सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईंदै

श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइयाे

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक