शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

टोखा क्येबः नयाँ सुविधाका साथ पुनः सञ्चालनमा

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
टोखा क्येबः नयाँ सुविधाका साथ पुनः सञ्चालनमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

टाेखा । कार्तिक महिनादेखि बन्द भइरहेकाे टाेखा क्येबः गर्मी बढेसंगै नयाँ सुविधाका साथ पुनः सञ्चालनमा ल्याएकाे छ ।

टाेखा क्येबःका संस्थापक अध्यक्ष सुशान्त डंगोलका अनुसार टोखा क्येबः स्थापनाको उद्वेश्यका साथ स्थानीय नेवाः कला, संस्कार,संस्कृति, रितिरिवाज,परमपरा नयाँ पुस्तालाई हस्तान्तरण र पुस्तान्तरण गर्ने मुल ध्ययकासाथ २०७१ सालमा स्थापना भई २०७३ साल जेठ ३१ गतेदेखि बृहत् रुपमा सञ्चालनमा आएको हो।
क्येबमा खुल्ला संग्रहालय, पुस्तकालय ,बलबालिका र वयस्कहरुका लागि तीनवटा स्विमिङपुल दुईवटा स्यलाइदिङ्ग, वेवी फन पार्क सञ्चालनमा रहेको जनाए ।

क्येबः सञ्चालनमा आएदेखि सामाजिक उत्तरदायित्व बहन कार्यक्रम अन्तरगत, तीनबर्षसम्म निः शुल्क योग सिविर सञ्चालन,सांस्कृतिक कार्यक्रम, पोषण पुस्तक प्रकाशन, बाढिपहिरो पिडितलाई राहत बितरण गर्दै आईरहेको छ।
क्येबले स्वुमिङ सिकाउने, स्वुमिङ प्रतियोगिता,सांगीतिक कार्यक्रम,साहित्यिक कार्यक्रम, विविध प्रकारका सांस्कृतिक नृत्य आयोजना गर्ने, कन्सर्ट आयोजना गर्ने, हाइकिङ कार्यक्रम आयोजना गर्दै आईरहेको छ।

योग गुरु हरिॐम अधिकारीले क्येबमा तीन बर्ष योग शिविर सञ्चालन गरेको र सिबिर बाट योगगुरुहरु पनि उत्पादन भएको र सो सिविर सञ्चालन ताका टोखा क्येबबाट निःशुल्क सहज वातावरण निर्माण गरिदिनुभएको क्येबलाई धन्यवाद ज्ञापन गरे।

नायब निरिक्ष सुनिल पनेरुले आफु यो नगरपालिकामा नयाँ नियुक्त भएर आएको र यो स्थानको शान्ति सुरक्षा कायम गर्नको लागि एकआपसमा हातेमालो गरेर अगाडि बध्ने जानकारी गरे।

प्रमुख अतिथि वडा अध्यक्ष रमेश डंगोल क्येबः स्थापना देखि विविध वादाअवरोध ब्यहोर्दै आइरहेको अवगत गराए । टोखाका युवा जमातको समूहले सञ्चालनमा ल्याएको क्यबले स्थानिय कला, संस्कार, संस्कृति,उत्थान गर्ने उद्येश्यले समय समयमा विविध कार्यक्रमहरु आयोजना गर्दै आइरहेको र आगामी दिनहरुमा यस्ता कार्यक्रममा वडाको तर्फबाट सक्दोसहयोग गर्ने बाचा व्यक्त गर्नुका साथै उत्तरउत्तर प्रगतिको कामना व्यक्त गरे।

यो पनि पढ्नुहोस्

वीर अस्पतालले थप शैय्या र सुविधासहित विशिष्ट कक्ष सञ्चालन

वीरको दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्दै

३० मिनेट अगाडि
पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

३४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

दमौली–भरतपुर २२० केभी प्रसारणका लागि रुख कटान

पूर्व मुख्यसचिव पक्राउ

आनी नियुक्तको सूचना दिन आनाकानी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक