शनि, असार १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जनतालाई सडकमा उतार्नुपर्नेमा जोड

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
जनतालाई सडकमा उतार्नुपर्नेमा जोड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहितको बहुदलीय प्रजातन्त्र स्थापनाका लागि संयुक्त जन आन्दोलन समितिले काठमाडौं जिल्लाका सबै पालिकामा भेला तथा आन्दोलन परिचालन समिति गठनको अभियान सुरु गरेको छ।

यसै क्रममा काठमाडौं महानगरपालिकाको एसआर पार्टी प्यालेसमा एक वृहत् सर्वदलीय तथा सर्वपक्षीय भेला सम्पन्न भएको छ।

भेलामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थिति रहेको थियो। राष्ट्रिय शक्तिका संयोजक केशरबहादुर बिष्ट पनि उपस्थित हुने भनिए पनि उनी भने आएनन्।भेलालाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनतालाई सडकमा उतार्नुपर्ने र यसका लागि आफूहरूले खट्नुपर्नेमा जोड दिए।

उनले आफूहरू राजनीतिक आमूल परिवर्तनको संघारमा रहेको बताउँदै आफूहरूले निर्माण गरेको पर्चा मात्र प्रत्येक घरमा पुर्‍याउन सके राजसंस्था पुनर्स्थापनाका लागि माहोल बन्ने दाबी गरे।

त्यस्तै, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू आफ्ना मान्यताहरू स्थापित गर्ने भन्दै दुई दशकको गणतन्त्रलाई सत्याग्रहको बाटोबाट अन्त्य गर्ने चेतावनी दिए। उनले सम्झौता नगर्ने हो भने हेलिकप्टरबाट देश छोड्नका लागि मौका दिइने खालका कडा अभिव्यक्ति दिए।

यस भेलाले काठमाडौं उपत्यकामा राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा आन्दोलन थप सशक्त बनाउने संकेत दिएको छ।

यो पनि पढ्नुहोस्

मन्त्रिपरिषद्को बैठक जारी

मन्त्रिपरिषद्को बैठक जारी

९ घण्टा अगाडि
महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुग्याे

महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुग्याे

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एलपिजीमा लगाइएको प्रतिबन्ध हट्याे

जापानमा पहिरोको जोखिम बढ्याे

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुग्याे

विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक