बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नाउपामा भाँडभैलो सुरु

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
नाउपामा भाँडभैलो सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको मन्त्री बनाउने विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा भाँडभैलो सुरु भएको छ ।

नाउपाबाट सुदूरपश्चिम सरकारमा सहभागी वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीको अडियो काण्ड बाहिरिएपछि उनले राजीनामा दिएका थिए । गत चैत १६ गते लक्ष्मणकिशोरले राजीनामा दिएको भएपनि नाउपाले आजसम्म मन्त्री सिफारिस गर्न सकेको छैन ।

सुदूरपश्चिम प्रदेशसभामा नाउपाका ७ जना सदस्य छन् । नाउपा सुदूरपश्चिम संसदीय दलले मन्त्री छान्न नसकेपछि केन्द्रलाई जिम्मेवारी दिइएको थियो । केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउन प्रदेश संसदीय दलको कार्यालयलाई सिफारिस गरिन् । तर, त्यसको भोलिपल्ट प्रदेश संसदीय दलको बैठक बस्यो । उक्त बैठकले संसदीय दलका नेता घनश्‍याम चौधरीलाई मन्त्री सिफारिस गर्यो ।

प्रदेश संसदीय दलको बहुमतले मन्त्री सिफारिस गरे पनि घनश्यामले आफू मन्त्री नबन्ने भन्दै रामेश्‍वर चौधरीलाई मन्त्री सिफारिस गरी मुख्यमन्त्रीको कार्यालयलाई पत्र लेखे । घनश्यामले रामेश्वरलाई मन्त्री सिफारिस गरी लेखेको पत्रमा अर्का सांसद खुशीराम डगौरा थारुले आपत्ति जनाएका छन् । उनले मुख्यमन्त्रीलाई पत्र लेखेरै रामेश्वरलाई मन्त्री बनाउने निर्णय संसदीय दलबाट नभएको जानकारी गराएका छन् ।

त्यस्तै डगौरा थारुले पार्टी अनुशासन समिति संयोजकलाई पत्र लेख्दै बैठकमा निर्णय नै नभएको मान्छेलाई मन्त्री बनाउन भनेर चिठी लेखेर दलको नेता घनश्यामले गम्भीर प्रकारको त्रुटी गरेको जनाएका छन् । उनले घनश्याममाथि छानविन गरी कारबाहीको मागसमेत गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

४ दिन अगाडि
प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा

ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प

प्रम बालेनको भ्रमणमा देखावटी पक्ष मात्रै राम्रो देखियाे

आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

प्रधानमन्त्रीको भारत भ्रमणमा गोर्खा भर्तीको विषयले पाएन प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक