सोम, मंसिर ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इजरायली सेनाकाे कमजाेरका कारण १४ स्वास्थ्यकर्मीको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
इजरायली सेनाकाे कमजाेरका कारण  १४ स्वास्थ्यकर्मीको मृत्यु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । इजरायली सेनाले गत महिना गाजामा आपतकालीन सेवामा कार्यरत चिकित्सकसहित १४ स्वास्थ्यकर्मीको मृत्यु ‘बुझाइको त्रुटि’ का कारण भएको जनाएको छ ।

साे  घटनाको अनुसन्धानका क्रममा इजरायली सेना (आईडीएफ)ले थुप्रै कमजोरीहरू फेला पारेको जनाएको छ ।

सेनाको प्रतिवेदनमा सम्बन्धित युनिटका कमाण्डरलाई ‘सोधपुछका क्रममा अधुरो र गलत रिपोर्ट दिएको’ पत्ता लागेपछि बर्खास्त गरिएको उल्लेख छ ।

२३ मार्चमा अर्थात् गएको महिनामा प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटी (पीआरसीएस) को एम्बुलेन्स, संयुक्त राष्ट्रसंघको एउटा सवारीसाधन र एउटा दमकल गाडीमा इजरायली सेनाले गोली चलाएको थियो । सो घटनामा आपत्कालीन सेवामा कार्यरत १४ जना कर्मचारीहरू र संयुक्त राष्ट्रसंघका एक कर्मचारीको मृत्यु भएको थियो ।

पहिले इजरायलले ती गाडीहरु हेडलाइट वा फ्ल्यासलाइट बिना अन्धकारमा ‘शंकास्पद ढंगले’ अघि बढिरहेकाले इजरायली सैनिकहरूले त्यसमा गोली चलाएको दाबी गरेको थियो । त्यतिबेला भनिएको थियो– ती सवारीसाधनहरूको आवागमनबारे सेनालाई पहिले जानकारी दिइएको थिएन वा यसका लागि सेनासँग सहमति लिइएको थिएन ।

त्यसको केही दिनपछि इजरायली सेनाले २३ मार्चमा दक्षिणी गाजामा आपतकालीन सेवाका १५ जना कर्मचारीहरूको मृत्युको घटनामा गल्ती भएको स्वीकार गरेको थियो ।

सो घटनाको पूर्ण जानकारी मृतक एक स्वास्थ्यकर्मीको मोबाइल फोनमा रेकर्ड भएको भिडियो फुटेजबाट पत्ता लागेको थियो ।

यो पनि पढ्नुहोस्

आप्रवासीलाई निष्कासन गर्न अफ्रिकी मुलुक रुवान्डामा विशेष केन्द्र खोल्ने

आप्रवासीलाई निष्कासन गर्न अफ्रिकी मुलुक रुवान्डामा विशेष केन्द्र खोल्ने

६ दिन अगाडि
सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्री बालेनलाई गंगाजलसहितकाे घडा उपहार

स्थानीय पाठ्यक्रम अध्यापन गराउने विद्यालयलाई सम्मानपत्र

नेपाल–भारतबीच प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु

सीमा विवाद र एयर रुटको विषयले प्राथमिकता नपाउने संकेत

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक