बिहि, चैत्र ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेविसंघले शिक्षकका माग पूरा गर्न माग

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
नेविसंघले शिक्षकका माग पूरा गर्न माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सत्ता साझेदारी दल नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारसँग विद्यालय शिक्षामा निःशर्त लगानी वृद्धि गरेर शिक्षकका माग पूरा गर्न माग गरेका छन् ।

काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै नेविसंघले बुधबार विज्ञप्तिमार्फत् विद्यालय शिक्षामा राज्यको निःशर्त लगानी वृद्धि गरेर शिक्षकका माग पूरा गर्न अनुराेध गरेको हो ।

अध्यक्ष दुजाङ शेर्पाले सरकार र नेपाल शिक्षक महासङ्घबीच पटकपटक भएका सहमतिहरूको प्रभावकारी कार्यान्वयनमा देखिएको उदासीनता र विलम्बप्रति खेदसमेत व्यक्त गरेका छन् ।।

‘राष्ट्र निर्माणको आधारशिलाका रुपमा रहेका बालबालिकालाई शिक्षाको ज्योतिले मार्गदर्शन गराउने अहम् जिम्मेवारी बोकेको शिक्षण पेशा विश्वमानचित्रमा समेत एक मर्यादित एवं प्रतिष्ठित पेशाको रुपमा स्थापित रहेको तथ्यलाई मध्यनजर गर्दै शिक्षकहरू पुनः सडक आन्दोलनमा उत्रिनुपर्ने परिस्थिति निर्माण हुनु दुःखद विषय हो,’ नेविसंघले भनेको छ ।

शिक्षक महासङ्घ र सरकारबीच पटकपटक भएका सम्झौताका आधारमा शिक्षकहरूका जायज माग पूरा हुनेगरी अविलम्व विद्यालय शिक्षा ऐन जारी गर्न र घोषित शैक्षिक हडताल अन्त्य गरी विद्यालयको पठनपाठन सुचारु गर्न नेविसंघले शिक्षक महासङ्घ र सरकारसँग आग्रह गरेको छ ।

 

यो पनि पढ्नुहोस्

सुधारको ग्यारेन्टी लिएर उभिएको छु : सभापति थापा

कांग्रेसका सभापति गगन थापाले दिए राजीनामा

३ घण्टा अगाडि
‘म’ केन्द्रित राजनीतिबाट दलहरूको नराम्रो हबिगत हुने टिप्पणी

‘म’ केन्द्रित राजनीतिबाट दलहरूको नराम्रो हबिगत हुने टिप्पणी

१८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथको तयारीमा जुट्याे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एउटै बिषयमा सर्वोच्चका दुई आदेश

मोरोक्को अफ्रिका कप अफ नेसन्सको विजेता घोषणा

अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन सुरू

नागरिकको अपेक्षा अनुरूप जिम्मेवारी बहन गर्न निर्देशन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक