मङ्ल, कार्तिक १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

नागढुंगा सुरुङमार्गमा टोल शुल्क उठाउन थालेपछि सवारी जाम बढ्यो

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
नागढुंगा सुरुङमार्गमा टोल शुल्क उठाउन थालेपछि सवारी जाम बढ्यो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

सुवास श्रेष्ठ

काठमाडौं । काठमाडौं भित्रन र बाहिरिन सहज हुने उद्घोषका साथ उद्घाटन गरिएको नागढुंगा सुरुङमार्गले यात्रु र सवारी चालकलाई अर्को झन्झट थपेकाे छ । निकै तामझाम सहित उद्घाटन गरिएको सुरुङमार्ग छिटो र सहज यात्राका लागि निर्माण गरिए पनि सडक उपभोग शुल्क (टोल ट्याक्स) तिर्न लामो लाइन बस्नुपर्दा समयको झन् बर्बादी भएको गुनासो यात्रु तथा चालकहरूले गर्न थालेका छन् ।

यही सातादेखि टोल उठाउन थालिएको भए पनि बैंकहरूले स्वचालित प्रणाली मार्फत शुल्क संकलन गर्ने गरी ‘एन–ट्याग’  प्रयोगमा नआउँदा झन्झटको सामना गर्दै आएका छन् । सडक बोर्ड नेपालको सर्भरमा प्राविधिक समस्या आएका कारण बैंकहरूबाट एन–ट्याग वितरण हुन नसकेको हो ।

 

दैनिक करिव ७५०० सवारी आवत जावत गर्ने यो सुरूडमार्गमा चल्ने एन–ट्याग कार्ड चलाउन ८ वटा बैंकलाई जिम्मा दिइएको थियो तर सडक बोर्डको सर्भरका कारण तत्काललाई वितरण कार्य रोकिएको छ । यसको अभावमा हाल सुरुङमार्गको टोल प्लाजामा नगद र क्युआर  कोडमार्फत मात्रै शुल्क संकलन भइरहेको छ, जसका कारण विशेषगरी सवारीको चाप बढी हुने ‘पिक आवर’ मा सवारीसाधनहरूको लामो लाइन लाग्ने गरेको छ ।

 

सुरुङमार्गबाट यात्रा गर्दा समय र पैसा दुवै बचत हुन्छ भनेको त टोल तिर्नै लाइन बस्नुपर्दा झन् ढिलो हुँदै आएको छ । स्वचालित प्रणाली पूर्ण रूपमा सञ्चालनमा नआएसम्म यात्रुहरूले टोल प्लाजामा केही समय लाइनमै कुर्नुपर्ने बाध्यता छ । राताे खबर

 

यो पनि पढ्नुहोस्

विराटनगरलाई जित्नैपर्ने दबाब

विराटनगरलाई जित्नैपर्ने दबाब

४ मिनेट अगाडि
‘पाँच पाण्डव’ चलचित्रको प्रस्तुतीकरणप्रति आपत्ति

‘पाँच पाण्डव’ चलचित्रको प्रस्तुतीकरणप्रति आपत्ति

४१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पुराना मधेशी दलप्रति जनताको भरोसा कमजोर

सोलुखुम्बुमा हेलिकोप्टर ठोक्किँदा एक जनाको मृत्यु

वैदिक विश्वविद्यालय स्थापना कार्यान्वयनमा लैजानुपर्नेमा जोड

बैंकहरूको वित्तीय स्थितिमा उल्लेखनीय सुधार

साजन डंगोलकाे दाेश्राे दुर्लभ विश्व कीर्तिमान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक