शनि, कार्तिक १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सूर्यविनायक अन्तर-वडा स्तरीय फुटबलको उपाधि वडा नं. १० चित्तपोललाई

धारणा न्यूज by धारणा न्यूज
५४ मिनेट अगाडि
Reading Time: 1 min read
0
सूर्यविनायक अन्तर-वडा स्तरीय फुटबलको उपाधि वडा नं. १० चित्तपोललाई
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भक्तपुर । सूर्यविनायक नगरपालिका, नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालित ‘सूर्यविनायक अन्तर-वडा स्तरीय फुटबल प्रतियोगिता’ भव्य रूपमा सम्पन्न भएको छ।
​नगर खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाको अध्यक्षतामा आयोजित समापन तथा पुरस्कार वितरण समारोहमा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा प्रमुख अतिथिका रूपमा हुनुहुन्थ्यो। त्यसैगरी कार्यक्रममा नेपाल जिम्नास्टिक सङ्घका उपाध्यक्ष बचन देउजा विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने अन्य अतिथिका रूपमा नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरू तथा वडा सदस्यहरूको उपस्थिति रहेको थियो।
​अत्यन्तै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको फाइनल खेलमा वडा नं. १० (चित्तपोल) ले वडा नं. ९ (नङ्खेल) लाई ३-१ को गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो कब्जामा पारेको छ। जितसँगै वडा नं. १० पहिलो हुन सफल भएको छ भने वडा नं. ९ दोस्रो स्थानमा चित्त बुझाउन पुगेको छ। यसैगरी तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धात्मक खेलमा वडा नं. ४ (दधिकोट) ले वडा नं. ८ (सिपाडोल) लाई ४-१ ले पराजित गर्दै तृतीय स्थान हासिल गरेको छ। प्रतियोगितामा वडा नं. ८ सिपाडोलले सान्त्वना स्थान प्राप्त गरेको छ।
​प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने व्यक्तिगत विधातर्फ वडा नं. १० का युग देउजा प्रतियोगिताको ‘बेस्ट प्लेयर’ घोषित हुनुभयो। त्यसैगरी वडा नं. १० कै रोजित खत्री सर्वाधिक गोलकर्ता (हाइ स्कोरर) बन्नुभयो भने सोही वडाका अश्विन देउजाले ‘बेस्ट गोलकिपर’ को उपाधि हात पार्नुभयो। उपविजेता बनेको वडा नं. ९ का टोली प्रशिक्षक दिपेश खत्री प्रतियोगिताको ‘बेस्ट कोच’ चुनिनुभयो।
​खेलकुदप्रेमी महानुभावहरू, स्थानीय बासिन्दा तथा पत्रकार/सञ्चारकर्मीहरूको बाक्लो सहभागिता रहेको सो समारोहमा प्रमुख अतिथि, विशेष अतिथि लगायत उपस्थित अतिथिहरूले विजयी टिम, उत्कृष्ट खेलाडीहरू तथा प्रशिक्षकलाई ट्रफी, र प्रमाणपत्र प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।

यो पनि पढ्नुहोस्

पत्रकार किशोर श्रेष्ठलाई साइबर व्युरोको कार्यालय लगियाे

पत्रकार किशोर श्रेष्ठलाई साइबर व्युरोको कार्यालय लगियाे

१८ मिनेट अगाडि
सूचना प्रविधि विज्ञमा आवेदन खुला

सूचना प्रविधि विज्ञमा आवेदन खुला

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सूचना प्रविधि विज्ञमा आवेदन खुला

नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दै

सुदूरपश्चिम प्रदेशसभा सदस्यको राजीनामा स्वीकृत

पत्रकार किशोर श्रेष्ठलाई साइबर व्युरोको कार्यालय लगियाे

ककरोच पार्टीका प्रमुख अभिजीत दिपके पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक