मङ्ल, अशोज २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

लक्ष्मी बर्देवा र प्रभातपल ठकुरी अभिनित ‘दशैं आयो ‘ सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
४६ मिनेट अगाडि
Reading Time: 1 min read
0
लक्ष्मी बर्देवा र प्रभातपल ठकुरी अभिनित ‘दशैं आयो ‘ सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं ।  नेपालीहरुको महान चाड बडादशैँ आइतबारबाट सुरु भैसकेको छ भने  बजारमा दशैँको चहलपहल सुरु संगै धेरै स्कुलहरुले दशैको बिदा दिईसकेका छन् यस्तै नेपाली सांगीतिक क्षेत्रलाई पनि दशैँ लागिसकेको छ अहिले दशैँ सम्बन्धी धेरै गीतहरुको रेकर्ड ,म्युजिक भिडियो सुटिङ देखि सार्वजनिक गर्ने क्रम बढेको छ यस्तैमा बरिस्ठ गीतकार डा.कृष्णहरि बरालको शब्द र चर्चित संगीतकार महेश खड्काको संगीत रहेको दशैँ गीत ‘दशैं आयो ‘ शुक्रबार सार्वजनिक भएको छ ।
पछिल्लो समयकी लोकप्रिय गायिका अनु चौधरी र गायक हसन राइको सुमुधुर स्वरमा रहेको ‘दशैं आयो ‘ गीतलाई सुनिल राईको एरेन्ज रहेको छ  ।
नेपाली गीत-सङ्गीतको प्रवर्द्धन, भिडियो उत्पादन तथा वितरणका लागि सक्रिय लुङ्गटो कृयसनको अफिसियल युट्युब च्यानल ( Lungto Creation ) बाट सार्वजनिक गीतको भिडियोमा कलाकार लक्ष्मी बर्देवा र प्रभातपल ठकुरीको अभिनय रहेको छ । गायक हसन राईले  यसअघि १ महिना अघि मात्र आफ्नै जिल्लाबासी संगीतकार महेश खड्का संगको सहकार्यमा ‘खोर्सानी खायो मैनाले’ गीत ल्याएका थिए ।
 उनको त्यो बुट्टे झोली ,मखमली चोली ,आखैमा लाउनु पर्दैन ,पैसा की बैस ,यी आखालाई लगायत दर्जनौ गीत आइसकेका छन् गायक राइले सार्वजनिक भएसँगै यस गीतले पनि सामाजिक सञ्जाल तथा डिजिटल संगीत प्लेटफर्ममा  राम्रो चर्चा बटुल्न थालेको जानकारी दिनु भयो ।
https://www.youtube.com/embed/UQXXGRRMhvQ?si=nYehXsb8hnsMjv-D

यो पनि पढ्नुहोस्

एम्नेस्टी इन्टरनेसनल नेपालको ३२औँ बार्षिक साधारणसभा सम्पन्न

विपद्पीडित नागरिकको सम्मानजनक पुनर्स्थापना गर्न आह्वान

१० मिनेट अगाडि
थाई दूतावासको लुटतन्त्र :  टिकट र होटल बुकिङ गराएर भिसा रिजेक्ट, नेपालीको लाखौँ रकम झ्वाम !

थाई दूतावासको लुटतन्त्र :  टिकट र होटल बुकिङ गराएर भिसा रिजेक्ट, नेपालीको लाखौँ रकम झ्वाम !

३७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालले क्यानडालाई हरायाे

बूढीगण्डकी बाढीबाट भौतिक संरचनामा ठूलो क्षति

‘बाः एक योद्धा’मा बक्सअफिसमा कटायो तीन करोडको आकडा

एक लाख राशिको अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सुरु

गृहमन्त्री भारत प्रस्थान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक