बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दोश्रो नेपाल गितार महोत्सव भव्य रुपमा सम्पन्न (भिडियाे सहित)

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 min read
0
दोश्रो नेपाल गितार महोत्सव भव्य रुपमा सम्पन्न (भिडियाे सहित)
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ललितपुर । दोश्रो नेपाल गितार महोत्सवमा भव्य रूपमा सम्पन्न भएकाे छ ।

साे महाेउत्सवमा  द हिमालय हेन्द्रिक्स उपनाम चर्चित अषेश डंगाेलकाे सांगितिक प्रस्तृति गुञ्जिएकाे छ ।

सानेपाकाे क्याम्पामा शनिबार १ बजेदेखि राती ८ः०० सम्म  भएकाे आयोजित महाेसत्वमा  अशेष डंगोललाई बेश गितारमा द इलेक्ट्रिश ब्याण्डका दिपक शाक्य र रोबिन एण्ड द न्यूज रेभूलुशन ब्याण्ड का ड्रमर बिजय बराल लाई साथ दिनु भएको थियो । अंग्रेजीमा ड्राक्क क्लाउडस् अल ओभर द स्काई, इनसर्च टुवार्डस फ्रिडम, फंक भाइब तथा काठमाडौं भाइब प्रस्तुत गरिएको थियो ।

यसका साथै कलाकारहरुको सांगितिक स्तर ओकास्नका लागि एक बर्ष अगाडि देखि सुरु भएको नेपाल गितार महोत्सवमा पृथ्वी कुँगर, ऋडिस महर्जन, संजोग लामा, आशिष कायस्थ, अडिट राई, नयन जोशी बरुण खरेल, रिजिन लामा आयुश खतिवडा, मिन्सु मुस्कान चौघाटी, अमित मगर (अमित रकर), मन्नु शाही (जेरे), देव लामा, विजय कपाली (म्याक्सीमस), विनय शाह,  समिर तुलाधर (सन्नी एसटी) आ— आफ्नो सांगितिक प्रस्तुति दिइएको थियो ।

सो कार्यक्रम सफल बनाउन सुबोध भण्डारी (क्याम्पसा), दिपक शाक्य, किरण शाही, अपूर्व नेपाली रायमाझी  (साहाना गितार्स मेड इन नेपाल), जलन श्रेष्ठ (टिंग बज) लाउण्ड किलियर सहयोग गर्नु भएको थियो ।

साे कार्यक्रममा  नेपालको लिजेन्द्री प्रिज्मा ब्याण्डका देव राणा, ज्योति घिमिरे, दिनेश राई, पेम्बा लोप्चा, अन्तर्राष्ट्रिय ख्यातिप्राप्त गितार बादक अशेष डंगोल उर्फलाई पनि सम्मान गरिएको थियो ।

ज्योति घिमिरे, सतिश स्थापित, गिरिस श्रेष्ठ, हरि कुँवर, सुजन मानन्धर,  र देव लामालाई अन्तिममा जाम सिजनमा सहभागी भएका थियाे भने एयर स्पेशका संगीत तुलाधर, ए.ए. ब्लुज इप्लाेसका अनिशलाई ड्रम्स र रबिन एण्ड द न्यू रेभाेलुशन ब्याण्डका बेशिष्ट प्रविण श्रेष्ठले साथ दिनु भएकाे थियाे ।

आयोजकले कार्यक्रममा सहभागी भएका कलाकारहरूलाई माया चिनो तथा रूपमा सम्मान प्रत्र प्रदान गरिएको कार्यक्रममा आयोजक बिजय कपाली (म्याक्सीमस) ले यस गितार महाेउत्सव नेपाली संगीत, गितार संस्कृति र संगीतप्रेमीहरूलाइ एउटै ठाउँमा जाेड्रने अभियान भएकाले नेपालमा संगीतकाे सम्भावना, प्रतिभा र यसकाे समृद्व भविष्यलाई अझ उजागर गर्न खाेजेकाे छाैं ।

कलाकार, संगीतप्रेमी, गितारप्रेमी, सहयाेगी तथा दर्शकहरूकाे उत्सा र साथले हामीलाइ अझ अगाडि बढ्ने प्रेरणाा दिएकाे धारणा राखे । उनले आगामी दिनहरूमा अझ व्यापक बनाउँदै नेपाली गितार संगीतलाई ब्यापक बनाउँदै  नेपाली गितार  संगीतलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन निरन्तर प्रयास रहने जानकारी गराए ।

यो पनि पढ्नुहोस्

भरत सामरी बने अन्तर्राष्ट्रिय प्रतियोगिताको निर्णायक बन्ने पहिलो नेपाली

भरत सामरी बने अन्तर्राष्ट्रिय प्रतियोगिताको निर्णायक बन्ने पहिलो नेपाली

१ हप्ता अगाडि
‘पाँच पाण्डव’का प्रमुख पात्रलाई रसहस्यमी बनाउँदै आयो ट्रेलर–१

‘पाँच पाण्डव’का प्रमुख पात्रलाई रसहस्यमी बनाउँदै आयो ट्रेलर–१

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

लुम्बिनी बचाउ महाअभियानका संयोजक पक्राउ

एनपीएल अन्तर्गत आज दुई खेल हुँदै

पाकिस्तानमा रामलीला मन्दिर भत्काउने प्रयासप्रति आपत्ति

विभिन्न स्थानमा हिमपातको जोखिम

ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आशंका

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक