सोम, अशोज १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

तानाशाही बाटोमा अघि बढिरहेको छ : महर

धारणा न्यूज by धारणा न्यूज
५५ मिनेट अगाडि
0
तानाशाही बाटोमा अघि बढिरहेको छ  : महर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा एमालेले सरकार संविधान र लोकतन्त्रको मर्मअनुसार नभई स्वेच्छाचारी र तानाशाही बाटोमा अघि बढिरहेको निष्कर्ष निकालेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए। उनका अनुसार बैठकले सरकार लोकतान्त्रिक व्यवस्था र राज्यका निकायमाथि प्रहार गर्न उद्दत रहेको आरोपसमेत लगाएको छ।

उनले सरकारले नागरिकको जनजीविकाको सवालमा काम गर्नुभन्दा नागरिकको मौलिक हक कुन्ठित गरिरहेको आरोप लगाए। उनले बैठकमा संसद्को दोस्रो अधिवेशनको गम्भीर समीक्षा गरिएको पनि जनाए।

संसद्‌ले सरकारलाई संसद्प्रति उत्तरदायी बनाउन नसकेको भन्दै उनले अगामी दिनमा प्रभावकारी बनाउने गरी अघि बढ्ने विषयमा समेत छलफल भएको बताए। उनका अनुसार बैठकले संसद् सत्ताको छायामा परेको निष्कर्षसमेत बैठकले निकालेको जनाए।

सरकारले संसद्को दोस्रो अधिवेशनमा कानुन निर्माणमा समेत उल्लेख भूमिका खेल्न नसकेको उनको भनाइ थियो। बजेट कार्यान्वयन र अध्यादेश प्रतिस्थापनसम्बन्धी विधेयक पास गर्नुबाहेक कानुन निर्माण गर्न नसकेको उनले बताए।

उनले भने, ‘अहिलेको सरकार स्वेच्छाचारी र तानाशाही बाटोमा उद्दत छ। संविधान र लोकतन्त्रको रक्षा गर्ने कुरा र जनताको जनजीविकाका सवालहरू सुदृढ गर्ने कुरामा सरकार चुकेको छ। र सरकार नितान्त फाँसीवादी बाटोमा हिँडेको छ।’

यो पनि पढ्नुहोस्

कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित

कांग्रेसको विधान संशोधनमा तीन महामन्त्री रहने

१ घण्टा अगाडि
झलनाथ खनालको अगुवाइमा समाजवादी जागरण अभियान सञ्चालन हुने

झलनाथ खनालको अगुवाइमा समाजवादी जागरण अभियान सञ्चालन हुने

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

वामपन्थीहरू र देशभक्तहरूसँग सहकार्य गर्न छलफल

कांग्रेसको विधान संशोधनमा तीन महामन्त्री रहने

कांग्रेसकाे महाधिवेशनमा शीर्ष नेताहरू सहभागी

कतारलाई झन्डा हस्तान्तरण गर्दै बिदाइ एशियाली खेलकुद

न्याय परिषद् बैठक भाेलि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक