आइत, अशोज १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भारतले एसियन गेम्सकाे पुरुष क्रिकेटमा स्वर्ण पदक जित्याे

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
भारतले एसियन गेम्सकाे पुरुष क्रिकेटमा स्वर्ण पदक जित्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भारतले २०औं एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटमा स्वर्ण पदक जितेको छ ।

शनिबार भएको फाइनलमा पाकिस्तानलाई १९ रनले हराउँदै भारतले लगातार दोस्रोपटक स्वर्ण जितेको हो ।

भारतले दिएको २१२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १९२ रन बनायो । पाकिस्तानका लागि हसन नवाजले सर्वाधिक ९६ रन बनाएपनि जितका लागि पर्याप्त भएन ।

उनी इनिङको अन्तिम बलमा आउट भएका थिए । सैम अयुबले २९ तथा माज सदाकतले २३ रन बनाए । भारतका अक्षर पटेल, वासिङटन सुन्दर र शिवम दुबेले २-२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर २११ रन बनाएको थियो ।

अभिषेक शर्माले सर्वाधिक ६१ रन बनाए । तिलक वर्माले अविजित ५१ तथा शिवम दुबेले २७, कप्तान श्रेयस अय्यरले २१ र इशान किशनले २० रन बनाए । पाकिस्तानका अहमद दानियाल र अराफात मिन्हासले २-२ तथा अबरार अहमद र सैम अयुबले १-१ विकेट लिए । यसअघि आजै बिहान भएको कांस्य पदकको खेलमा श्रीलंकाले बंगलादेशलाई हराएर कांस्यपदक जितेको छ ।

यो पनि पढ्नुहोस्

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता

२ दिन अगाडि
एथलेटिक्समा मुकेशबहादुर पालले बनाए नयाँ राष्ट्रिय कीर्तिमान

एथलेटिक्समा मुकेशबहादुर पालले बनाए नयाँ राष्ट्रिय कीर्तिमान

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

त्रिवि परीक्षा केन्द्रमा सीसी क्यामेरा

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

सहमहामन्त्रीमा उम्मेदवारी दिदै सीता गुरुङ

कांग्रेस प्रदेशसभा (ख)को सभापतिमा बाजिन्द्र बिष्ट विजयी

देउवा संस्थापन पक्षको १५औँ महाधिवेशनमा नजाने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक