आइत, अशोज १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कांग्रेस प्रदेशसभा (ख)को सभापतिमा बाजिन्द्र बिष्ट विजयी

धारणा न्यूज by धारणा न्यूज
४४ मिनेट अगाडि
Reading Time: 1 min read
0
कांग्रेस प्रदेशसभा (ख)को सभापतिमा बाजिन्द्र बिष्ट विजयी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

खोटाङ । खोटाङमा नेपाली कांग्रेस प्रदेशसभा (ख)को सभापतिमा बाजिन्द्र बिष्ट विजयी भएका छन् । असोज १७ गते साँझ सम्पन्न निर्वाचनमा २९१ मत ल्याउँदै बिष्ट प्रदेशसभा (ख)को सभापतिमा बिजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नइन्द्र राईले २८१ मत पाएका छन् । निर्वाचन अधिकृत मिलन कसजूका अनुसार प्रदेशसभा (ख)को उपसभापतिमा ढकबहादुर कार्की, सचिवमा बबिन कटवाल, सह-सचिवमा बिजय राई निर्वाचित भएका छन् । सह–सचिव कविता ढकाल पोखरेल भने निर्विरोध चयन भएकी छन् । यस्तै, प्रदेशसभा (क)को सभापतिमा राजेन्द्र राई सर्वसम्मत चुनिएका छन् । राई दोस्रो कार्यकालकालागि प्रदेश (क)को सभापतिमा दोहोरिएका हुन् । प्रदेशसभा (क)को उपसभापतिमा मनकुमार गुरुङ, सचिवमा टेकेन्द्र राई र सह-सचिवमा गोपाल राई सर्वसम्मत चयन भएका छन् । प्रदेशसभा (क)को नेतृत्व सर्वसम्मत चयन हुँदा प्रदेशसभा (ख)मा भने चुनाव भएको हो । मनोनयनपछि १८ सदस्यीय पुर्‍याउनेगरि हाललाई ११ सदस्यीय प्रदेशसभाको कार्य समिति चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

आज रास्वपाको बैठक बस्दै

२३ घण्टा अगाडि
१५औँ महाधिवेशनको प्रक्रिया सुरु

१५औँ महाधिवेशनको प्रक्रिया सुरु

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज रास्वपाको बैठक बस्दै

त्रिवि परीक्षा केन्द्रमा सीसी क्यामेरा

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

सहमहामन्त्रीमा उम्मेदवारी दिदै सीता गुरुङ

भाषा आयोगकाे बार्षिक प्रतिवेदन पेस

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक