सोम, मंसिर ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेप्से घट्ने क्रम जारी

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ ।

मंगलबार ९ अंक घटेको नेप्से सूचक बुधबार करिब ५ अंकले घटेको हो । सेयर बजार सुधार्न अर्थ मन्त्रालयले जारी गरेको २१ बुँदे ‘सेयर बजार सुधार कार्ययोजना’ ले पनि लगानीकर्ताको मनोबल बढाउन सकेन ।

सरकारले ल्याएका कार्यायोजनालाई नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड लगायत सम्बन्धित निकायले सम्बोधन समेत गरेको अवस्थामा समेत बजार सकारात्मक हुन नसकेको हो । त्यसपछि प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले बुधबार सरोकारवालासँग छलफल गरेको छ । समितिले धितोपत्र ऐन संशोधन गर्न नयाँ विधेयक संसदमा प्रस्तुत गर्न सरकारलाई निर्देशन समेत दिएको भए पनि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएन ।

बुधबार बजार सूचकसँगै कारोबार रकममा पनि आएको छ । बुधबार नेप्से परिसूचक ४.८२ अंक घटेको छ भने कारोबार रकम पनि ४ अर्ब ७६ करोडमा सीमित भएको छ । मंगलबार नेप्सेमा ५ अर्ब ३८ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको थियो ।

बुधबार नेप्सेमा १ सय ९ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ५७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी १३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन । बुधबार नेप्सेमा कारोबार भएका सेयरमध्ये सिन्धु विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । बैंकको प्रतिकित्ता सेयर मूल्य १४.३७ प्रतिशतले बढेको छ ।

बुधबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ५.९७, विकास बैंक २७.०७, वित्त ७.३७, होटल ३८.२०, लगानी ०.१८, जीवन बीमा ४२.०३, उत्पादनमूलक २६.५८, लघुवित्त १.७२, निजर्जीवन बीमा १६.१२ र अन्य ४.०६ अंकले घटेका छन् । त्यसैगरी व्यापार ३८, सामूहिक लगानी कोष ०.०५ र जलविद्युत् ०.७० अंक बढेका छन् ।

यो पनि पढ्नुहोस्

सेयर बजारमा दोहोरो अंकको वृद्धि

सेयर काराेबार बढ्याे

३ हप्ता अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

नेप्से परिसुचक बढ्याे

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइतबार सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन

यूएईविरुद्ध १००औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल

‘सुरताल म्युजिकल टुर–२०८३’ नेपालगन्जमा हुने

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक