बिहि, अशोज ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

महिला कबड्डीको दोस्रो खेलमा नेपाल ताइपेइसँग पराजित

धारणा न्यूज by धारणा न्यूज
५५ मिनेट अगाडि
Reading Time: 1 min read
0
महिला कबड्डीको दोस्रो खेलमा नेपाल ताइपेइसँग पराजित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीको आफ्नो दोस्रो खेलमा नेपाल चाइनिज ताइपेइसँग पराजित भएको छ ।

जापानको तोकाइ सिटिजन जिम्नेसियममा बुधबार दिउँसो भएको खेलमा नेपाल चाइनिज ताइपेइसँग ३७-१८ ले पराजित भएको हो । पहिलो हाफमा १३-१३ को बराबरी भएको थियो ।

दोस्रो हाफमा भने नेपालले निराशाजनक प्रदर्शन गर्दै खेल २४-५ ले सुम्पियो र ३७-१८ ले पराजित भयो । नेपालले पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरेको थियो । चाइनिज ताइपेइले श्रीलंकालाई हराएको थियो । ८ टोली सहभागी कबड्डीको एक समूहमा ४ राष्ट्र छन् ।

\नेपाल रहेको समूहमा थाइल्यान्ड, श्रीलंका र चाइनीज ताइपेइ छ । नेपालले अब समूह चरणको अन्तिम खेलमा बिहीबार श्रीलंकासँग खेल्नेछ । त्यसपछि सेमिफाइनल पुग्ने-नपुग्ने टुङ्गो लाग्नेछ ।

यो पनि पढ्नुहोस्

नेपालले   २०औं एसियाली खेलकुदमा पहिलो पदक जित्याे

नेपालले २०औं एसियाली खेलकुदमा पहिलो पदक जित्याे

५३ मिनेट अगाडि
नेपाली महिला भलिबल टिम हङकङसँग पराजित

नेपाली महिला भलिबल टिम हङकङसँग पराजित

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सेयर काराेबार घट्याे

चालकले बसभित्रै बसेर आगो लगाएको विषय संसद्मा उठ्याे

डा. डीआर उपाध्यायको  ‘हरे कृष्ण’

टाढा यात्रा नगर्न आह्वान

न्यायपालिका निरकुंशतातर्फ अग्रसर भएको आरोप

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक