शुक्र, भदौ २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

२०औं एसियन गेम्समा नेपालबाट २१ खेलका १३५ खेलाडी सहभागी हुने

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
२०औं एसियन गेम्समा नेपालबाट २१ खेलका १३५ खेलाडी सहभागी हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जापानको आइची-नागोयामा आयोजना हुने २०औं एसियन गेम्समा नेपालबाट २१ खेलका १३५ खेलाडी सहभागी हुने भएका छन् । सेप्टम्बर १९ देखि अक्टोबर ४ सम्म हुने एसियन गेम्समा नेपालबाट १३५ खेलाडीसहित २११ सदस्यीय टोली सहभागी हुने भएको हो ।

बिहीबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित बिदाइ समारोहमा नेपालबाट सहभागी हुने खेलाडी पदाधिकारीसहितको टोलीको अन्तिम संख्याबारे जानकारी दिइएको हो । यसअघि नेपालबाट २२ खेलमा १३७ खेलाडी सहभागी हुने तय थियो ।

तर ब्रेकिङ डान्स र उसुका १-१ खेलाडी घटेका छन् । ब्रेकिङका एक मात्र खेलाडी सुनिल बम्जन सहभागी हुन लागेकोले सुनिल नजाने भएपछि खेल नै घटेको हो । अब नेपालबाट २१ खेलमा ५७ महिला र ७८ पुरुष गरी १३५ खेलाडीले २०औं एसियन गेम्समा प्रतिस्पर्धा गर्नेछन् । यस्तै २९ प्रशिक्षक, १७ व्यवस्थापक, २ खेल प्राविधिक पनि सहभागी हुनेछन् । नेपालबाट आर्चरीका २, एथलेटिक्सका ६, ब्याडमिन्टनका ४, बक्सिङका ७, क्रिकेटका १५, साइक्लिङका २, गल्फका ४, जुडोका ६, कबड्डीका २४, करातेका ८, र्‍याफ्टिङ एन्ड क्यानोइङका २, स्केट एन्ड स्केट बोर्डिङका २, सफ्ट टेनिसका ४, स्क्वासका २, पौडीका ५, टेबलटेनिसका ६, तेक्वान्दोका ३, टेनिसका ५, भलिबलका १२, कुस्तीका ६, उसुका १० खेलाडीले एसियन गेम्समा प्रतिस्पर्धा गर्नेछन् । २०औं एसियन गेम्स अन्तर्गत बास्केटबल खेलको प्रतिस्पर्धा सेप्टेम्बर १० बिहीबार देखि नै सुरु भइसकेको छ भने औपचारिक उद्घाटन सेप्टेम्बर १९ मा हुनेछ ।

यो पनि पढ्नुहोस्

महिला भलिबलमा नेपाल भारतसँग पराजित

एनभीएलको पहिलो संस्करण खप्तड पराजित

७ घण्टा अगाडि
ओमान विरुद्ध नेपालकाे शानदार जित

ओमान विरुद्ध नेपालकाे शानदार जित

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चिलिमे टनेल नजिकै भग्नावशेष पन्छाउँदै

मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज

बाढीले धादिङ फुर्केखोला पुल बगायाे

सामाजिक सञ्जालमा महिलामाथि दुर्व्यवहार बढ्दो

विद्युतगृहमा फसेका कर्मचारीहरूको उद्धार कार्य तीव्र

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक