आइत, भदौ २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पार्टी एकताका लागि पद त्याग्न तयार

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
गणतन्त्रमाथि चौतर्फी आक्रमण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र सभापति गगन थापाबिच आइतबार विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भेटवार्ता भएको छ। पार्टीभित्रको आन्तरिक विवाद समाधान र पछिल्लो राजनीतिक अवस्थाका बारेमा भएको उक्त भेटमा नेता कोइरालाले पार्टी एकताका लागि आफू कुनै पनि पद त्याग्न तयार रहेको जनाएका हुन् ।

भेटका क्रममा डा.कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता सङ्कटपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै कांग्रेस एक ढिक्का हुनुको विकल्प नरहेको बताए । ‘मलाई कुनै पद चाहिँदैन, तर पार्टी मिल्नुपर्‍यो,’ कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । डा. कोइरालाले पार्टीलाई एकताबद्ध बनाउन आफ्नो तर्फबाट जस्तोसुकै त्याग गर्न पनि आफू पछि नहट्ने जनाए ।

जवाफमा सभापति  थापाले आफू पनि पार्टीलाई मिलाएर लैजाने विषयमा अत्यन्तै संवेदनशील रहेको बताए । थापाले सहमतिको वातावरण बनाउनका लागि यही भदौ २४ गतेदेखि तय भएको वडा अधिवेशनको कार्यतालिकालाई आज बस्ने कार्यसम्पादन समितिको बैठकबाट पछि सार्ने पनि बताएका थिए । ‘पार्टीभित्रको आन्तरिक समस्या मिलाउन म संवेदनशील छु, अधिवेशनको तालिका सारेर भए पनि मिलाउने प्रयास गरौँ,’ थापाले भेटमा जनाए।

भेटघाटका क्रममा उनीहरूबिच गत भदौ १० गते नेपाल-चीन सिमाना रसुवामा आएको विनाशकारी बाढी र त्यसले रसुवा, नुवाकोट तथा धादिङमा पुर्‍याएको क्षति र पछिल्लो अवस्थाका बारेमा समेत छलफल भएको थियो । नेता डा.कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भेटवार्ता सकारात्मक भएको बताए । उनले के के कुरा भयो भन्ने चाहिँ जनाएनन् ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री र उज्यालो नेपाल पार्टीका अध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री र उज्यालो नेपाल पार्टीका अध्यक्षबीच भेटवार्ता

२ दिन अगाडि
प्रतिनिधि सभा निर्वाचनपछि सार्वजनिक कार्यक्रममा सहभागी हुँदै ओली

जलवायु विज्ञलाई राखेर नेपालको संकटबारे जानकारी गराउनुपर्नेमा जाेड

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पार्टी एकताका लागि पद त्याग्न तयार

एसिसी प्रिमियर कपमा नेपालले साउदीविरुद्ध बलिङ राेज्याे

विदेशी मुद्राको विनिमयदर निर्धारण

ॐ हस्पिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग

एनसेल निःशुल्क सेवा अवधि पुनः ७ दिन थप गर्ने घोषणा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक