बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

देश अहिले संकटमा

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
नेता खनाललक्षित माकुनेकाे कडा टिप्पणी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जनकपुर । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश अहिले संकटमा रहेको जनाएका छन्। यस संकटको समयमा सरकारको आलोचना गर्नुभन्दा सरकारलाई आवश्यक सल्लाह सुझाव दिने समय रहेको उनले धारणा राखेका छन्।

आइतबार जनकपुरधाममा आयोजित एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले सरकारको कामप्रति आफूले नजर राखेको जनाए ।

उनले विषम परिस्थितिमा सरकारलाई समस्या समाधान गर्न आवश्यक सुझाव दिएको जानकारी गराए। हराएका व्यक्तिहरूको खोज तलास गर्न र गाडिएका शवहरू निकालेर आफन्तको जिम्मा लगाउन आफूले सरकारलाई सुझाव दिएको सहसंयोजक नेपालले जनाए । उनले भारतमा समेत बगेर शवहरू भेटिरहेको जानकारी गराउँदै सरकारलाई त्यसतर्फ पनि ध्यानाकर्षण गराए। राहत वितरण र समस्यामा परेकाहरूलाई साथ दिन सरकारलाई पार्टीले सहयोग गर्ने उनले प्रतिबद्धता जाहेर गरे।

सहसंयोजक नेपालले सरकारलाई आगामी दिनहरूमा फेरि पनि यस्तै विपद्को सामना गर्नुपरे त्यसका निम्ति तयार रहन अहिलेदेखि नै बन्दोबस्त गरेर राख्न पनि सुझाव दिए। आफू प्रधानमन्त्री भएको समयमा जलवायु संरक्षण गर्ने उदाहरण प्रस्तुत गर्न सगरमाथामा क्याबिनेटको बैठक बसेको सुनाउँदै सहसंयोजक नेपालले प्रकृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए।

सहसंयोजक नेपालले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई वडा स्तरसम्म गएर आफ्नो पार्टीले विगतमा गरेका कामकाजहरूबारे जानकारी गराउन निर्देशन दिए। उनले प्रचारप्रसारमा आफूहरू चुकेको स्विकार्दै अब जनतामाझ गएर आफू र आफ्नो पार्टीले गरेका कामहरू बारे टिपोट गरेर अवगत गराउने जनाए ।

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

४ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक