सोम, भदौ १५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कांग्रेसकाे क्रियाशील सदस्यता अद्यावधिक गर्न समय थप

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
Reading Time: 1 min read
0
संसद् समन्वय बोर्डको पहिलो बैठक बस्ने तयारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न अन्तिम पटक पाँच दिनको समय दिएको छ।

सर्वोच्च अदालतको आदेशपछि पार्टीको १५औं महाधिवेशन सुनिश्चित भएसँगै नेतृत्व तहदेखि तल्लो तहसम्म सबै पक्षलाई समेट्ने उद्देश्यले भदौ १५ देखि १९ गतेसम्म समय थप गरिएको हो।

कांग्रेस महामन्त्री एवं सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलले कसैलाई समय नपाएर महाधिवेशनबाट वञ्चित हुनुपरेको गुनासो नरहोस् भनेर अन्तिम अवसर दिइएको बताए।

‘यो पाँच दिन अब अन्तिम पटक हो। अझै पनि अद्यावधिक गर्न छुटेका साथीहरूलाई अद्यावधिक गरेर महाधिवेशनमा जोडिने ढोका खोलौं भन्ने मनसायका साथ यो निर्णय गरेका हौं,’ उनले भने।

पार्टीका अनुसार सर्वोच्च अदालतको निर्णयको प्रतीक्षामा रहेका वरिष्ठ नेताहरू, विशेष परिस्थितिका कारण सदस्यता अद्यावधिक गर्न छुटेका तथा अरूको लहैलहै र भ्रममा परेर अद्यावधिक नगरेका कार्यकर्तालाई समान अवसर दिन समय थप गरिएको हो।

सर्वोच्चको पूर्ण इजलासले महाधिवेशन रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेपछि अब कानुनी अड्चन नरहेको कांग्रेसको भनाइ छ। सबैलाई पार्टीको मूलधारमा समेट्दै महाधिवेशनमा सहभागी गराउने उद्देश्यले सदस्यता अद्यावधिकको समय थप गरिएको पार्टीले जनाएको छ।

कांग्रेसले भदौ १९ गतेसम्म आफ्नो क्रियाशील सदस्यता अनिवार्य रूपमा अद्यावधिक गरी एकताबद्ध भएर १५औं महाधिवेशनमा सहभागी हुन सम्पूर्ण सदस्यलाई अपिल गरेको छ।

यो पनि पढ्नुहोस्

‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

रास्वपाकाे सर्वदलीय बैठक बस्दै

४ दिन अगाडि
Live : प्रतिनिधिसभा बैठक सुरु

सभामुखकाे नियमित स्वास्थ्य परीक्षण

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

फिफा निलम्बनको असर नेपाली फुटबलमा

बाढी पिडितहरुलाई सक्दो सहयोग गर्न अनुराेध

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रभावकारी ढङ्गले काम गर्न निर्देशन

भोटेकोशी विपद् बारे छलफल बैठक सुरु

उद्धार कार्यमा एक भएर लाग्न आह्वान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक