आइत, भदौ १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विपद् प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन तयार

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
विपद् प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन तयार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । इलोन मस्कको भू-उपग्रहमा आधारित इन्टरनेट कम्पनी स्टारलिङ्कले नेपाल र तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीप्रति गहिरो दुःख व्यक्त गर्दै विपद् प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन तयार रहेको घोषणा गरेको छ।

शनिबार सामाजिक सञ्जाल एक्समार्फत एक सन्देश जारी गर्दै कम्पनीले नेपाल सरकार र मानवीय सहायतामा खटिएका निकायहरूलाई सघाउन तयार रहेको स्पष्ट पारेको हो।

कम्पनीले आफ्नो सन्देशमा भनेको छ, ‘हामीलाई अनुमति प्राप्त हुनासाथ नेपाल सरकार र मानवीय साझेदारहरूलाई सहयोग गर्न स्टारलिङ्कका उपकरणहरू पठाउन र निःशुल्क सेवा उपलब्ध गराउन हामी तयार छौँ।‘

विपद्‌मा किन महत्त्वपूर्ण छ स्टारलिङ्क ?

बाढीपहिरोका कारण सडक, पुल र परम्परागत मोबाइल नेटवर्क पूर्ण रूपमा ध्वस्त भएको अवस्थामा स्टारलिङ्कको सञ्चार सेवा अत्यन्त जीवनरक्षक साबित हुने कम्पनीले उल्लेख गरेको छ।

यस प्रविधिले विशेषगरी बाढी प्रभावित क्षेत्रमा विभिन्न कार्यमा प्रत्यक्ष लाभ पुर्‍याउने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार, बेपत्ताहरूको खोजी कार्यमा समन्वय गरिरहेका उद्धार टोलीहरूलाई, घाइतेहरूको उपचारमा खटिएका स्वास्थ्यकर्मी र मेडिकल टोलीलाई, आफ्ना सम्पर्कविहीन आफन्त र प्रियजनसँग जोडिन प्रयास गरिरहेका परिवारहरूलाई यो सेवा लाभदायी हुनेछ ।

कसरी काम गर्छ ?

स्टारलिङ्कका अनुसार, यसका उपकरणहरू बक्सबाट निकालेको केही मिनेटभित्रै जडान गरी उच्च गतिको इन्टरनेट सञ्चालन गर्न सकिन्छ। यसलाई चलाउनका लागि केवल दुई कुरा विद्युत् आपूर्ति र उपकरणले सिधा देख्ने खुला आकाश आवश्यक पर्दछ ।

यो पनि पढ्नुहोस्

जुनियर सुपरमोडेल इन्टरनेशनल नेपाल २०२६ सम्पन्न

जुनियर सुपरमोडेल इन्टरनेशनल नेपाल २०२६ सम्पन्न

५२ मिनेट अगाडि
नेपाललाई सहयोग गर्न अपिल

नेपाललाई सहयोग गर्न अपिल

५६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने

सुरुङमा फसेकाहरुको रातभर उद्धार प्रयास

चीनले नेपाललाई २० लाख अमेरिकी डलर नगद सहयोग गर्ने

‘केसामी नाम्सामी’ अब दुई दिन मात्रै हेर्न पाउने, नाटक हरेपछि प्रतिकृया (भिडियाे सहित)

जुनियर सुपरमोडेल इन्टरनेशनल नेपाल २०२६ सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक