आइत, भदौ १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पृथ्वी राजमार्गका सवारी साधनहरू पुनः सञ्चालन

धारणा न्यूज by धारणा न्यूज
५ घण्टा अगाडि
0
पृथ्वी राजमार्गका सवारी साधनहरू पुनः सञ्चालन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

चितवन । रसुवामा फेरि बाढी आएको चर्चापछि रोकिएका नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गका सवारी साधनहरू पुनः पूर्ण रूपमा सञ्चालनमा आएका छन्।

जिल्ला प्रहरी कार्यालय, चितवनले एक सूचना जारी गर्दै बाढीको जोखिम नरहेको सूचना प्राप्त भएपछि रोकिएका सबै प्रकारका सवारी साधनको आवागमन सुचारु भएको जानकारी दिएको हो।

रसुवा क्षेत्रबमा बाढीआउन सक्ने सूचनाका आधारमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमनमा कडाइ गरिएको थियो।

नारायणगढबाट मुग्लिन हुँदै पोखरा र काठमाडौं जाने तथा उताबाट आउने सवारी साधनहरू केही समय रोकिएका थिए। हाल अवस्था सामान्य भएसँगै प्रहरीले ती सबै सवारी साधनलाई गन्तव्यतर्फ जान अनुमति दिएको हो।

सडक सुचारु भए तापनि वर्षाको मौसम र भौगोलिक संवेदनशीलताका कारण यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।

यो पनि पढ्नुहोस्

विदेशी सहयोग लिन सरकार हिचकिचाउनु नहुने

विदेशी सहयोग लिन सरकार हिचकिचाउनु नहुने

५३ मिनेट अगाडि
जुनियर सुपरमोडेल इन्टरनेशनल नेपाल २०२६ सम्पन्न

जुनियर सुपरमोडेल इन्टरनेशनल नेपाल २०२६ सम्पन्न

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने

सुरुङमा फसेकाहरुको रातभर उद्धार प्रयास

चीनले नेपाललाई २० लाख अमेरिकी डलर नगद सहयोग गर्ने

‘केसामी नाम्सामी’ अब दुई दिन मात्रै हेर्न पाउने, नाटक हरेपछि प्रतिकृया (भिडियाे सहित)

जुनियर सुपरमोडेल इन्टरनेशनल नेपाल २०२६ सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक