आइत, भदौ १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाललाई सहयोग गर्न अपिल

धारणा न्यूज by धारणा न्यूज
५६ मिनेट अगाडि
0
नेपाललाई सहयोग गर्न अपिल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले विभिन्न देशका सभामुख/अध्यक्षसँग भेटेर नेपाललाई सहयोग गर्न अपिल गरेका छन् ।

इन्टर–पार्लियामेन्ट्री स्पिकर्स कन्फ्रेन्समा सहभागी हुन कम्बोडिया पुगेका अध्यक्ष दाहालले नेपालले अकल्पनीय प्राकृतिक विपद्को सामना गर्नुपरेको बताउँदै ठुलो मानवीय र भौतिक क्षति भएको जानकारी गराए ।

कम्बोडिया सिनेटका अध्यक्ष समदेक तेचो हुन सेन, अष्ट्रेलियाका सभामुख मिल्टन डिक, श्रीलंकाका सभामुख जगत विक्रमरत्ने, पाकिस्तानको सिनेटका अध्यक्ष युसुफ रजा गिलानी र लाओसको राष्ट्रिय सभाका कार्यवाहक अध्यक्ष लगायतसँग छुट्टाछुट्टै भेट गरी नेपाललाई मानवीय सहयोगका लागि अपिल गरेका हुन् ।

भेटवार्ताको क्रममा पाँच वटै देशका सभामुख तथा अध्यक्षहरुले नेपालले भोग्नुपरेको अकल्पनीय पीडामा दु:ख व्यक्त गर्दै नेपाल सरकारसँग समन्वय गरी आ–आफ्नो देशको तर्फबाट मानवीय सहयोग तथा राहतका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको दाहालको सचिवालयले जनाएको छ ।

भेटवार्तामा अध्यक्ष दाहालले द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोग आदानप्रदानका लागि अनुरोध गरेका छन् । इन्टर–पार्लियामेन्ट्री स्पिकर्स कन्फ्रेन्सको मुख्य सत्रमा कम्बोडिया र पाकिस्तान सिनेटका अध्यक्ष तथा अष्ट्रेलियाका सभामुखले आफ्नो सम्बोधनका क्रममा नेपालले भोग्नुपरेको प्राकृतिक विपद्प्रति दु:ख व्यक्त गर्दै विश्व समुदायलाई सहयोगका लागि अपिल गरेका थिए ।

अन्तर–व्यवस्थापकीय सभामुख/अध्यक्ष सम्मेलनको कम्बोडिया घोषणापत्रमा पनि नेपालले भोग्नुपरेको पीडाप्रति सहानुभूति व्यक्त गर्दै विश्व समुदायलाई सहयोगका लागि अपिल गरिएको छ ।

यो पनि पढ्नुहोस्

जुनियर सुपरमोडेल इन्टरनेशनल नेपाल २०२६ सम्पन्न

जुनियर सुपरमोडेल इन्टरनेशनल नेपाल २०२६ सम्पन्न

५२ मिनेट अगाडि
विपद् प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन तयार

विपद् प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन तयार

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने

सुरुङमा फसेकाहरुको रातभर उद्धार प्रयास

चीनले नेपाललाई २० लाख अमेरिकी डलर नगद सहयोग गर्ने

‘केसामी नाम्सामी’ अब दुई दिन मात्रै हेर्न पाउने, नाटक हरेपछि प्रतिकृया (भिडियाे सहित)

जुनियर सुपरमोडेल इन्टरनेशनल नेपाल २०२६ सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक