मङ्ल, भदौ २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

एमएमएमा जित निकाल्ने पहिलो महिला खेलाडी बनिन् सुस्मिता थापामगर

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
0
एमएमएमा जित निकाल्ने पहिलो महिला खेलाडी बनिन् सुस्मिता थापामगर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली फाइटर सुस्मिता थापामगर प्रोफेसनल मिक्स मार्सल आर्ट्स (एमएमए) मा जित निकाल्ने पहिलो महिला नेपाली खेलाडी बनेकी छन् ।

गएराति भारतको बेंगलुरुमा भएको रोनिन एफसी ३ अन्तर्गतको खेलमा भारतकै शालु शर्मालाई हराउँदै सुस्मिताले प्रोफेसनल एमएमएमा पहिलो जित दर्ता गरेकी हुन् ।

सुस्मिताले डेब्यू खेलमै जित निकाल्न सफल भइन् । उनी प्रोफेसनल एमएमएमा जित निकाल्ने पहिलो नेपाली महिला खेलाडी बनिन् । ‘डेब्यू खेलमै जित निकाल्न पाउँदा एकदमै खुसी लागेको छ । यो सुरुवात मात्रै हो । गर्नुेपर्ने धेरै नै छ’ उनले अनलाइनखबरसँग भनिन् । तेक्वान्दो, किकबक्सिङ हुँदै मुवाथाईमा चम्किरहेकी गण्डकी प्रदेशकी फाइटर सुस्मिताले प्रोफेसनल एमएमएमा पनि शानदार डेब्यु गरेकी छन् ।

यो पनि पढ्नुहोस्

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश

२ दिन अगाडि
एसिसी प्रिमियर कपमा नेपालले साउदीविरुद्ध बलिङ राेज्याे

एसिसी प्रिमियर कपमा नेपालले साउदीविरुद्ध बलिङ राेज्याे

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

जनउत्तरदायी बनाउन सरकारसँग आग्रह

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कांग्रेसको बैठक आज बस्दै

जेनजी आन्दोलनलाई स्मृतिमात्रै नभई संकल्पको दिन बनाउनुपर्नेमा जाेड

कांग्रेशद्वारा उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान

अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कार २०२६ नेपाल भव्य रूपमा सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक