शनि, साउन ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा विवेक बराल नियुक्त

धारणा न्यूज by धारणा न्यूज
२२ घण्टा अगाडि
0
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा विवेक बराल नियुक्त
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्राध्यापक विवेक बराल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा कुलपति वालेन्द्र शाहले उनलाई शुक्रबार उपकुलपति नियुक्त गरेका हुन् ।

बराल सन् १९९९ मा केयूको मेकानिकल इन्जिनियरिङका विद्यार्थी थिए । केयूमै अध्ययन गरेर विश्वविद्यालयको उच्चपद उपकुलपति नियुक्त हुने उनी पहिलो हुन् ।

शिक्षामन्त्री तथा सहकुलपति सस्मित पोखरेलको संयोजकत्वमा गठित सिफारिस समितिले उपकुलपतिका लागि कार्यविधिअनुसार दरखास्त आह्वान गर्दा ३५ जनाले आवेदन दिएका थिए । तीमध्ये १० जना संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका थिए । उनीहरुको कार्ययोजना र सोचपत्र मूल्यांकनपछि अन्तरवार्ता लिइएको थियो । जसमा बरालसहित ३ जना उपकुलपति नियुक्तिका लागि सिफारिस भएका थिए ।

शिक्षा मन्त्रालय स्रोतका अनुसार प्राध्यापक बालचन्द्र लुइँटेल र राजेन्द्र जोशी पनि सिफारिस भएका थिए । तत्कालीन उपकुलपति अच्युत वाग्ले अध्यादेशमार्फत गत वैशाखमा पदमुक्त भएपछि नयाँ नियुक्तिको प्रक्रिया थालिएको थियो ।

नवनियुक्त उपकुलपति बरालले टोकियो विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङ विषयमा नै स्नातकोत्तर र न्युजिल्यान्डस्थित अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेको उनको व्यक्तिगत विवरणमा उल्लेख छ ।

प्राध्यापनसँगै उनी इन्धन, ऊर्जा र वातावरणीय प्रदूषणको क्षेत्रमा अनुसन्धानमा सक्रिय थिए । केयूको स्कुल अफ इन्जिनियरिङको मेकानिकल इन्जिनियरिङ विभागमा उनी कार्यरत छन । सन् २००४ मा उनी असिस्टेन्ट प्रोफेसरका रुपमा केयूमा आबद्ध भएका थिए । सन् २०१८ देखि प्राध्यापका रुपमा कार्यरत थिए ।

यो पनि पढ्नुहोस्

शिक्षा क्षेत्रका सबै सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने

शिक्षा क्षेत्रका सबै सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने

५ घण्टा अगाडि
लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा विश्व शान्ति प्रार्थना

केयुको उपकुलपति छनोट प्रक्रिया पारदर्शी बनाउन माग

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

“सामाखुसी-टोखा- झाेर’ बाटो बचाउन मन्त्रीहरूलाई ध्यानाकर्षण

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार किशोर श्रेष्ठ पक्राउ गरिएकोमा माकुनेकाे आपत्ति

किशोर श्रेष्ठ प्रकणः प्रेसमाथिको सरकारी दमनले शाही शासनको झल्को

इन्डोनेसियामा गयाे शक्तिशाली भूकम्प

सरकारी सूचना प्रवाहलाई प्रभावकारी बनाउन जोड

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक