सोम, साउन १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

साफ च्याम्पियनसिप फुटबल २०२६ को ड्र सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
0
साफ च्याम्पियनसिप फुटबल २०२६ को ड्र सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । साफ च्याम्पियनसिप फुटबल २०२६ को ड्र सार्वजनिक भएको छ ।

बंगलादेशमा आगामी नोभेम्बर ४ देखि १७ सम्म आयोजना हुने प्रतियोगिताको लागि दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार ड्र सार्वजनिक गरेको हो । तर दक्षिण एसियाबाट ७ मध्ये ६ टिम मात्र ड्र मा समावेश छन् भने फिफाको निलम्बनमा परेको नेपाललाई ड्र मा समावेश गरिएको छैन ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेकाले नेपाल अहिले कुनै समूहमा छैन । तर, प्रतियोगिता सुरु हुनुअघि फिफाको निलम्बन फुकुवा भए नेपाल समूह ए मा रहने साफले जनाएको छ ।

नेपालले साफ खेल्नका लागि सेप्टेम्बर १ सम्म निलम्बन फुकुवा भईसक्नुपर्नेछ । अन्यथा यस पटक साफमा ६ टोलीले मात्र खेल्नेछन् । शनिबार ढाकामा सार्वजनिक गरिएको ड्र अनुसार समूह ए मा आयोजक बंगलादेश, श्रीलंका र भुटान छन् ।

यस्तै भारत, माल्दिभ्स र पाकिस्तान समूह बी मा छन् । निलम्बनमा परेको नेपालको सहभागिता भने अहिलेसम्म अन्योलमा छ । यसअघि २०२३ मा भारतको बेंगलुरुमा भएको साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको थियो ।

यो पनि पढ्नुहोस्

फिफाकाे एक हिस्सा बाह्य लगानीकर्तालाई बिक्री गर्ने प्रस्ताव फिर्ता

फिफाकाे एक हिस्सा बाह्य लगानीकर्तालाई बिक्री गर्ने प्रस्ताव फिर्ता

२ दिन अगाडि
भारतमा महिला कबड्डी टोली २०औं एसियाली खेलकुदको तयारी

भारतमा महिला कबड्डी टोली २०औं एसियाली खेलकुदको तयारी

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

फेसबुक: बधाई, शुभकामना र समवेदना!!!

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

धार्मिक द्वेष फैलाउने युट्युबर पक्राउ

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक