शुक्र, साउन १५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण

धारणा न्यूज by धारणा न्यूज
१९ घण्टा अगाडि
0
यस्तो छ आज तरकारी तथा फलफूलको भाउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३०, आलु रातो (लाम्चो) प्रतिकिलो ५२, आलु रातो (गोलो) प्रतिकिलो ५३, आलु रातो (मुढे) प्रतिकिलो ५३, आलु रातो (भारतीय) प्रतिकिलो ३७, आलु सेतो प्रतिकिलो ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो ५७ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो ११०, गाजर (तराई) प्रतिकिलो ८०, बन्दा (लोकल) प्रतिकिलो ३०, काउली स्थानीय प्रतिकिलो १२०, रातो मूला प्रतिकिलो ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २०, भन्टा लाम्चो प्रतिकिलो ६० र भन्टा डल्लो प्रतिकिलो ७० कायम भएको छ । समितिका अनुसार बोडी तने प्रतिकिलो ८०, मकै बोडी प्रतिकिलो ९०, घिउ सिमी (लोकल) प्रतिकिलो १४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १४०, घिउ सिमी (राजमा) प्रतिकिलो १६०, टाटे सिमी प्रतिकिलो १२०, भटमास कोसा प्रतिकिलो १००, तीते करेला प्रतिकिलो ७०, लौका प्रतिकिलो ७०, परवर (लोकल) प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।

परवर (तराई) प्रतिकिलो ७०, चिचिण्डो प्रतिकिलो ४०, घिरौँला प्रतिकिलो ६०, झिगुनी प्रतिकिलो ८०, फर्सी पाकेको प्रतिकिलो ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ९०, भिन्डी प्रतिकिलो ६०, सक्खरखण्ड प्रतिकिलो १२० र पिँडालु प्रतिकिलो १०० र स्कुस प्रतिकिलो ७० कायम भएको छ । रायोसाग प्रतिकिलो २००, पालुङ्गो प्रतिकिलो २००, तोरीको साग प्रतिकिलो १५०, प्याज (हरियो) २००, च्याउ (कन्य) प्रतिकिलो २८०, च्याउ (डल्ले) प्रतिकिलो ५५०, राजा च्याउ प्रतिकिलो ३२० र सिताके च्याउ प्रतिकिलो १,००० निर्धारण भएको छ ।

कुरिलो प्रतिकिलो ५००, निगुरो प्रतिकेजी १००, ब्रोकाउली प्रतिकिलो १३०, चुकन्दर प्रतिकेजी ७०, रातो बन्दा प्रतिकिलो ४०, सजिवन प्रतिकिलो ३००, जिरीको साग प्रतिकिलो २००, सेलरी प्रतिकिलो २००, पार्सले प्रतिकिलो ५००, सौफको साग प्रतिकिलो २००, पुदिना प्रतिकिलो ४००, गान्टेमूला प्रतिकिलो २००, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १६०, तोफु प्रतिकिलो १६० र गुन्द्रुक प्रतिकिलो ३५० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो ३००, केरा (नेपाली) दर्जन ३००, केरा (मालभोग) २००, कागती प्रतिकिलो २००, अनार प्रतिकिलो ५००, आँप (मालदह) प्रतिकिलो २००, आँप (दशहरी) प्रतिकिलो २००, तरबुजा (हरियो) प्रतिकिलो ७०, जुनार प्रतिकिलो ३००, भुइँकटहर प्रतिगोटा २००, काँक्रो (लोकल) प्रतिकिलो ६० रुपैयाँ रहेको छ ।

काँक्रो (हाइब्रिड) प्रतिकिलो २५, काँक्रो (लोकलक्रस) प्रतिकिलो ६०, रूखकटहर प्रतिकिलो ५०, नास्पाती (लोकल) प्रतिकिलो ८०, मेवा (नेपाली) प्रतिकिलो ९०, मेवा (भारतीय) प्रतिकिलो १२०, लप्सी प्रतिकिलो ६०, आभोकाडो प्रतिकिलो ८००, अमला प्रतिकिलो २८०, नरिवल (काँचो) प्रतिकिलो ८० र नरिवल (हरियो) प्रतिकिलो १७० तोकिएको छ ।

ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो ४००, अदुवा प्रतिकिलो २३०, सुकेको खुर्सानी प्रतिकिलो ५५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो ९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ९०, खुर्सानी हरियो (माछे) प्रतिकिलो ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो १००, लसुन हरियो प्रतिकिलो १५० रुपैयाँ रहेको छ ।

हरियो धनियाँ प्रतिकिलो ३५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो २००, छ्यापी सुकेको प्रतिकिलो २००, माछा सुकेको प्रतिकिलो १०००, ताजा माछा (रहु) प्रतिकिलो ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो ३०० र ताजा माछा (छडी) प्रतिकिलो ३०० निर्धारण भएको छ ।

यो पनि पढ्नुहोस्

कृषिप्रधान देशमा किसान असुरक्षित

कृषिप्रधान देशमा किसान असुरक्षित

१ हप्ता अगाडि
रासायनिक मल आयात

१ हजार २५० मेट्रिक टन डीएपी मल आइपुग्ने

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

कप्तानगन्जमा गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या दुई पुग्याे

नेपाल राष्ट्रिय खड्गी समाजको महिला विभाग स्थापना

भारतमा महिला कबड्डी टोली २०औं एसियाली खेलकुदको तयारी

दैनिक एक हजार ५०० वटा राहदानी उत्पादन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक