बिहि, भदौ ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

तीनदिन सम्म माैसम निस्कृय रहने

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
0
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । हाल तीनदीन सम्म देशभर मौसम सक्रिय नरहने जल तथा मौसम विज्ञान विभाग जनाएको छ ।

तीन दिन आइतबार, सोमबार र मंगलबार मौसम सक्रिय नरहेका कारण केही ठाउँहरुमा छिटफुट वर्षा बाहेक भारी वषाको संभावना नरहेको विभागले जनाएको छ । आज देशको हिमाली र पहाडी भुभागका धेरैजसो स्थानहरुमा मध्यम वर्षा हुने र दिउँसो भन्दा राती बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली क्षेत्रमा मौसम बढी सक्रिय रहने बताइएको छ । कोशी मधेश र लुम्बिनि प्रदेशको केहि स्थानहरुमा तथा कर्णाली र सुदुरपश्मिका थोरै स्थानहरुमा मेघ गर्जे्न चट्याङ सहित मध्यम खालको वर्षा हुने देखिएको जनाइएको छ ।

त्यसैतै बागमती र गण्डकी प्रदेशमा २४ घण्टा भित्र एक दुइ स्थानमा भारी वर्ष हुने संभावना हुने देखिएकाले सचेत हुनपर्ने बरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए । त्यसतै सोमबार बागमती, गण्डकी र लुम्बिनि प्रदेशका तराइका साथै पहडी भुभाग र कर्णाली प्रदेशको पहाडी र तराइ भुभागमा मध्यम खालको वर्ष हुने देखिएको विभागले जनाएको छ । मंगलबार कोशी बागमती प्रदेशको पहाडी भुभाग, गण्डकी लुम्बिनि कर्णाली र सुदुरपश्चिमको पहाडी र तराइको भुभागमा भारी देखि मध्यम खालको वर्षा हुने भएकाले सतर्क रहन विभागले भनेको छ ।

यो पनि पढ्नुहोस्

देशको पहाडी भू–भागमा आंशिक बदली

देशभर मनसुनी वायुको प्रभाव

३६ मिनेट अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

यस्ताे छ माैसम

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

द्विपक्षीय विकाससम्बन्धी निर्णयहरू सार्वजनिक

‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश

सुकेधारा स्थित ’एजिङ होम’मा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न

नेपाली नागरिकको आवागमनलाई सहज बनाउनु राज्यको दायित्व

सापसको ५५ औँ वार्षिकोत्सवमा पाँच सर्जकहरू अभिनन्दित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक