आइत, साउन १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
१ हप्ता अगाडि
0
तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले तरकारी, फलफूल, मसला तथा माछासहित विभिन्न कृषिउपजको थोक मूल्य निर्धारण गरेको हो।

समितिका अनुसार आज ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ४५ रुपैयाँ, सानो लोकल गोलभेँडा १२ रुपैयाँ र टनेल गोलभेँडा २१ रुपैयाँ कायम गरिएको छ। रातो आलु ४५ देखि ४८ रुपैयाँ प्रतिकिलो, भारतीय रातो आलु ३६ रुपैयाँ, सेतो आलु ३८ रुपैयाँ तथा भारतीय सुकेको प्याज ५५ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। तरकारीतर्फ गाँजर १०० देखि १२० रुपैयाँ, स्थानीय बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, सेतो मूला २५ रुपैयाँ, लाम्चो भन्टा ४० रुपैयाँ र डल्लो भन्टा ५० रुपैयाँ प्रतिकिलोमा कारोबार हुने समितिले जनाएको छ। बोडी, सिमी तथा अन्य हरिया तरकारीमध्ये बोडी तने ८० रुपैयाँ, मकै बोडी ५० रुपैयाँ, घिउ सिमी ९० देखि १०० रुपैयाँ, टाटे सिमी ६० रुपैयाँ, भटमास कोसा १४० रुपैयाँ, लौका ४० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौँला ६० रुपैयाँ, भिन्डी ५० रुपैयाँ र इस्कुस ६० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

सागपाततर्फ रायो साग १२० रुपैयाँ, पालुङ्गो १०० रुपैयाँ, तोरीको साग ९० रुपैयाँ र हरियो प्याज १०० रुपैयाँ प्रतिकिलो कायम भएको छ। च्याउमध्ये कन्य च्याउ २६० रुपैयाँ, डल्ले च्याउ ५०० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ तथा सिताके च्याउ १ हजार रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। फलफूलतर्फ फुजी स्याउ ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २५० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती १६० रुपैयाँ, अनार ५०० रुपैयाँ, मालदह आँप १६० रुपैयाँ, दशहरी आँप १७० रुपैयाँ, तरबुजा ७० रुपैयाँ, जुनार ३०० रुपैयाँ, नास्पाती १३० रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ र भारतीय मेवा १२० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

मसलातर्फ अदुवा २३० रुपैयाँ, सुकेको खुर्सानी ५०० रुपैयाँ, हरियो खुर्सानी ४० देखि ७० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, हरियो लसुन १०० रुपैयाँ, हरियो धनियाँ १२० रुपैयाँ तथा सुकेको लसुन २०० देखि २२० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ। त्यसैगरी, ताजा रहु माछा प्रतिकिलो ३४० रुपैयाँ, बचुवा र छडी माछा ३०० रुपैयाँ तथा सुकेको माछा १ हजार रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको समितिले जनाएको छ।

यो पनि पढ्नुहोस्

१५औँ संस्करणको साफ च्याम्पियनसिपको आधिकारिक लोगो सार्वजनिक

१५औँ संस्करणको साफ च्याम्पियनसिपको आधिकारिक लोगो सार्वजनिक

१४ घण्टा अगाडि
सामखुसी–टोखा–झोर सडक विस्तार : विकासका नाममा आदिवासी अधिकारमाथि हस्तक्षेप भएको आरोप

सामखुसी–टोखा–झोर सडक विस्तार : विकासका नाममा आदिवासी अधिकारमाथि हस्तक्षेप भएको आरोप

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सामखुसी–टोखा–झोर सडक विस्तार : विकासका नाममा आदिवासी अधिकारमाथि हस्तक्षेप भएको आरोप

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

१५औँ संस्करणको साफ च्याम्पियनसिपको आधिकारिक लोगो सार्वजनिक

सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु

‘वैदेशीक हस्तक्षे र राष्ट्रिय आत्मसमर्पणवाद विरुद्ध क्रान्तिकारी कम्युनिस्टहरु एक हुनुपर्छ’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक