बुध, असार १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

यात्रुलाई दुःख हैरानी दिने १० जना व्यक्तिहरुलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लियो

धारणा न्यूज by धारणा न्यूज
११ घण्टा अगाडि
Reading Time: 1 min read
0
सम्पर्कमा नरहेका कर्मचारीलाई स्पष्टीकरणसहित  हाजिर हुन सूचना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । उपत्यकाबाट सार्बजनिक सवारी साधन प्रयोग गरी बाहिर जाने यात्रुहरुलाई काठमाडौंको कोटेश्वर-जडिबुटी स्थित काउण्टर संचालन गर्ने कर्मचारी, सवारी चालक तथा सह-चालकहरुले अनावश्यक दुःख हैरानी दिने गरेको सार्वजनिक जन गुनासोको आधारमा

काठमाडौं  उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटीएको प्रहरी टोलिले हेर्दा यात्रुलाई तान्ने, यात्रुहरुको साथमा रहेको झोला खोस्ने जस्ता कार्य गरि दुःख हैरानी दिने १० जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा थप कारवाहिको लागी जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाईएको छ ।

नियन्त्रणमा आएका व्यक्तिहरू

१. जिल्ला धनुषा छिरेश्वरनाथ नगरपालिका ५ बस्ने वर्ष ४० को सुर्य बहादुर देवकोटा ।

२. जिल्ला दोलखा भिमेश्वर नगरपालिका १ बस्ने वर्ष ३२ को प्रकाश सिवाकोटी।

३. जिल्ला भक्तपुर चागुनारायण नगरपालिका ९ वस्ने बर्ष ५५ को हरी भजन थापा ।

४. जिल्ला दोलखा बैदेश्वर गाउँपालिका ४ बस्ने वर्ष ३८ को डिल्ली प्रसाद लामिछाने।

५. जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका ५ बस्ने वर्ष २८ को सुरेश तामाङ् ।

६. जिल्ला सिन्धुली गोलञ्जोर गाउँपालिका २ बस्ने वर्ष २७ को तिलक कुमार थापा  ।

७. जिल्ला दोलखा भिमेश्वर नगरपालिका ८ बस्ने वर्ष २६ को खड्क बहादुर तामाङ्  ।

८. जिल्ला सिन्धुली सुनकोसी गाउँपालिका ४ बस्ने वर्ष ३६ को डोर कुमार श्रेष्ठ ।

९. जिल्ला ओखलढुंगा लिखु गाउँपालिका ७ बस्ने वर्ष ४५ को नन्द लाल बुढाथोकी ।

१०. जिल्ला सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका ४ वस्ने बर्ष ३६ को राजेश सापकोटा ।

यो पनि पढ्नुहोस्

लागुऔषध प्रयोग नगर्न प्रतिबद्धता गराउने

लागुऔषध प्रयोग नगर्न प्रतिबद्धता गराउने

१ हप्ता अगाडि
प्राप्त जिम्मेवारी निष्ठापूर्वक सम्पादन गर्नुपर्नेमा जाेड

प्राप्त जिम्मेवारी निष्ठापूर्वक सम्पादन गर्नुपर्नेमा जाेड

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बुद्धका आँखाहरू: बौद्ध स्तूपको जीवन्तता

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नर्वे विश्वकपको नकाउट चरणमा प्रवेश

प्रथम उपमेयर कप खो खो प्रतियोगिता

चारवटा अध्यादेश अलपत्र

फ्रान्स विश्वकपको अन्तिम ३२ मा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक