बिहि, जेष्ठ १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चलचित्र ‘लालीबजार’को कानुनी विवाद लम्बिइयाे

धारणा न्यूज by धारणा न्यूज
१३ घण्टा अगाडि
Reading Time: 1 min read
0
चलचित्र ‘लालीबजार’को कानुनी विवाद लम्बिइयाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । नेपाली कथानक चलचित्र ‘लालीबजार’को कानुनी विवाद लम्बिएकाे छ । गत वैशाख २५ गतेदेखि प्रदर्शनमा रहेको यो चलचित्र अहिले उच्च अदालत पाटनमा सुनुवाइको क्रममा छ । न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र अच्युत कुइँकेलले  चलचित्रको सफ्ट कपी मगाएर इजलासमै फिल्म हेर्न थालेपछि यो प्रकरण थप चर्चामा आएको छ ।
निर्माण पक्षका अनुसार फिल्मको प्रमोसनमा व्यस्त हुनुपर्ने समयमा अदालत धाउनुपर्दा मानसिक दबाब बढेको छ । निर्माण स्रोतले भन्यो, “हामीलाई साह्रै मानसिक तनाव भएको छ । प्रमोसनमा हिँड्नुपर्ने बेला अदालतमा उपस्थित हुनुपरेको छ । अहिले न्यायाधीशज्यूहरूलाई फिल्म देखाइरहेका छौँ ।”
अदालत परिसरमा अहिले अभिनेत्री Swastima Khadka स्वस्तिमा खड्का, निर्माता तथा अभिनेता Rabindra Singh Baniya रवीन्द्रसिंह बानियाँ, निर्देशक Pradeep Bhattarai प्रदीप भट्टराईसहित सिंगो निर्माण टिम उपस्थित रहेको बताइएको छ ।
उच्च अदालत पाटनले ‘लालीबजार’ विवादमा रोशनी वादी नेपालीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै हिजो प्रमाण मिसिल झिकाउने आदेश दिएको थियो । अदालतले फिल्मको सफ्ट कपी इजलासमा प्रस्तुत गरेर हेरेपछि फिर्ता लैजान मिल्ने गरी पेश गर्न निर्देशन दिएको थियो ।
निर्माण पक्षले अदालतमा फिल्मको सफ्ट कपी बुझाएपछि न्यायाधीशद्वयले फिल्म हेर्न सुरु गरेका हुन् । आजको सुनुवाइपछि अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिन सक्ने जनाइएको छ ।
यदि अदालतले फिल्ममा आपत्तिजनक वा संशोधन गर्नुपर्ने विषय देखेमा प्रदर्शन रोक्न वा आवश्यक दृश्य सच्याउन आदेश दिन सक्नेछ । अन्यथा फिल्मलाई यथावत प्रदर्शन गर्न बाटो खुल्नेछ ।
हालसम्म दुई लाखभन्दा बढी दर्शकले हेरिसकेको ‘लालीबजार’ले ६ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरिसकेको निर्माण पक्षको दाबी छ ।

यो पनि पढ्नुहोस्

हङकङमा ‘माउन्टेन्स टु द मेट – च्याप्टर वान’ फेसन शो

हङकङमा ‘माउन्टेन्स टु द मेट – च्याप्टर वान’ फेसन शो

१ दिन अगाडि
‘पाँच पाण्डव’को छायांकनको प्याकअपकमा इन्डक्ल्याप केक काटेर सेलिब्रेट

‘पाँच पाण्डव’को छायांकनको प्याकअपकमा इन्डक्ल्याप केक काटेर सेलिब्रेट

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रविन्द्र ढाँट युएफसीको युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश

फिफा विश्वकप–२०२६ का लागि नेदरल्यान्ड्स टोलीको घोषणा

आपराधिक लाभ मुद्दाका फरार प्रतिवादी पक्राउ

जनक परियारको स्पष्टिकरणः आस्थामाथि प्रहार भन्दा पनि दलितको पीडा बोलेको हो

आज  मुस्लिमको बकर इद मनाउँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक